नेपालका सञ्जीव खड्काले तास्मनीया ओपन ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को उपाधि जितेका छन् । प्रतियोगिताको पुरुष एकलमा १ सय ९ जना खेलाडीको सहभागिता थियो । कैलालीका खड्का विगत केही वर्ष देखि
विश्व जुनियर ब्याडमिन्टनको वरीयताको शीर्षस्थानमा रहेका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई मंगलबार योनेक्स सनराइजले सम्झौता गरेको छ । योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि सम्झौता गरेको हो । सम्झौतामा
राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औँ संस्करण शुक्रवारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिब ३ सय
नेपाली बक्सिङका सफल खेलाडी तथा प्रशिक्षक प्रकाश थापा मगरले गत दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल .मिनु गुरुङ,सनील शाही र भूपेन्द्र थापा मगरलाई एक लाख रुपैयाँ प्रदान गरे ।
नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा भएको पुरुष ५५–६३
कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवा जिपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको
एउटा समय थियो, मुम्बईको शारदा श्रम विद्या मन्दिर हाइ स्कुलमा भारतीय क्रिकेटका हस्ती सचिन तेन्दुलकर र विनोद काम्बली अध्ययन गर्थे । त्यो सँगै थियो, तुलसी मानस मावि । तुलसी मानसमा
दीपक अमात्य कुनै समयमा नेपालका स्टार फुटबलर । सन् १९९६ को दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता दीपककै नेतृत्वमा काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदमा नेपाली टोली उपविजेता बनेको थियो ।
नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडसँग सह–प्रायोजन सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ९देवेन्द्र० र नबिल
बेल्जियन ओपन जी– २ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दै छ । चैत ५ देखि ६ गतेसम्म हुने प्रतियोगिताको