प्रथम स्वस्तीश्री गुरुकुल यु– १२ ब्वाइज अन्तर विद्यालय फुटसल प्रतियोगिता मङ्गलवार सुरु भयो । प्रतियोगिताको स्वस्तीश्री गुरुकुल आईबी वर्ल्ड स्कुलका फुटबल एम्बेस्डर अनिल गुरुङले उद्घाटन गरे । कार्यक्रममा स्कुलकी प्रबन्ध
नेपाल बुद्धिचाल सङ्घका पूर्व सह अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष सान्तेषमान सिंह प्रधानको ४५ औ पुण्य तिथिमा यही २५ देखि २८ चैतसम्म काठमाडौँको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा स्व. सान्तेषमान सिंह प्रधान
एन्फाको हेलचेक्र्याइँ र मनोमानीको असर क्लबमा पर्ने भए पछि सहिद स्मारक ए डिभिजन लिग फुटबलका असन्तुष्ट चार क्लबले फुटबल खेल र खेलाडीमा दुर्घटना हुन नदिन आग्रह गरेको छन् । यसरी
छैटौँ झिल्टुङ क्रस कन्ट्री दौड २०७८ को १३. ५ किलोमिटरको दुरीको पुरुष तर्फ नेपाल ए पी एफ क्लबका राजेन्द्र तामाङ र महिला तर्फ धरानकी निकी नेम्बांग लिम्बुले जितेका छन् । यही
ग्लोबल कलेज इन्टरनेसनलले जुनियर विश्व वरीयताका शीर्ष स्थानका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बिहीबार नगदसहित सम्मान गरेको छ । मेगा बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत रविना देशार श्रेष्ठ, ग्लोबलका प्रिन्सिपल करणसिंह
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताईरीले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । नेपालले थाइल्यान्डसँग १० चैतमा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र १३ चैतमा स्थानीय
ललितपुर महिला फुटबल समितिले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली खेलकुदमा विशिष्ट योगदान गरेका महिला खेलकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा फुटबल तथा बक्सिङको पूर्व राष्ट्रिय खेलाडी दिपा क्षेत्री लगायत
अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को भ्रस्टाचार काण्ड छरपस्ट भएको छ । रातको समयमा फाइल चोर्न जुनियर एकाउन्टेन्ट निवान्स केसी र सुशील पेमीलाई सात दिनका लागि निलम्बन गरिएको छ । सिसी टिभी
सातदोबाटो यूथ क्लब झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशको क्रममा सातदोबाटोले सोमबार भएको खेलमा एपीएफलाई २–१ ले हरायो । ८२ औ मिनेटमा सुशील राइको
नेपाल बक्सिङ सङ्घको तत्त्वावधान तथा प्राविधिक सहयोगमा खेलकुद प्रवर्द्धन संस्था नेपाल (स्पोन) ले प्रथम राष्ट्रव्यापी स्कुल स्तरीय ब्वाइज÷र्गल्स बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि आयोजना गर्ने भएको छ । प्रतियोगितामा १२