झापा एफसीले यस सिजनको नेपाल सुपर लिग(एनएसएल) का लागि नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धन गरेको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा
एएसबीसी यूथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार जोर्डनको अम्मान प्रस्थान गरेका छन् । फागुन १६ देखि चैत १ गतेसम्म हुने प्रतियोगिताको यूथतर्फ
सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत २४ गतेदेखि हुने भएको छ । तीन दिने प्रतियोगिता पाल्पाको तानसेनस्थित रानी महलमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा
बलराम थापा र पशुपति पनेरु । कुनै समय नेपाली ब्याडमिन्टनका उपाधिका लागि यी दुई खेलाडीको बिचमा प्रतिस्पर्धा हुने गरेको थियो । यो समय थियो, बि.स २०५० को दशकको अन्त्य तीरको
विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् । आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय
जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप ५ र ६ चैतमा काठमाडौँमा हुने भएको छ । प्रतियोगिता गिरिजा प्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभाग ,बाग्मती प्रदेश समितिको आयोजना तथा नेपाल
नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधवार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल एकेडेमीलाई
नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मङ्गलवार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको प्रहरीले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्ने
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । १७६ रनको लक्ष्यको जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रन
रामेछाप जिल्लामा चौथो तेक्वान्दो आइटिएफ जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खाँडादेवी आइटिएफ तेक्वान्दो डोजाङ आठ स्वर्ण सहित पहिलो भएको छ । यसै गरी, सुनापती ५ स्वर्ण सहित