विश्व स्नुकर फेडरेसन च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बेलायत तर्फ प्रस्थान गरेको छ । प्रतियोगिताको विजेता खेलाडीले ७ हजार ५ सय, उपविजेताले २ हजार ७ सय ५० तथा सेमिफाइनल प्रवेश
रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ । पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शत प्रतिशत जित सहित विजेताका रुपमा
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले क्यानडालाई पराजित गरेको छ । सोमबार दिउँसो ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गरेको हो
नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि २२ जना मार्की खेलाडीका लागि मनोनयन गरिएका छन् । आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत एन्फाको
कुशल भुर्तेलको शतकीय इनिङ प्रेरित नेपालले आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार
एक खेल अगावै क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रवार जित हात पार्दै समूह ‘बी’ को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित
सेलन्गर ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप २०२२ को चौथो दिनको खेल सकिदा सेमिफाइनलको समीकरण पुरा भएको छ । अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले मलेसियाको सेलोन्गरबाट दिएको जानकारी अनुसार शनिवार पुरुष तर्फ
चौथो रामेछाप जिल्ला च्याम्पियन आइटिएफ शुक्रवार सुरु भयो । सुनापती तेक्वान्दो डो आइटिएफ एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको प्रमुख अतिथि सुनापती गाउँ पालिकाका प्रमुख धावा लामाले उद्घाटन गरे । कार्यक्रम सुनापती
विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधवार क्वाटर फाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वाटर फाइनलमा पुग्न सफल भएको हो ।
नेपाल प्रहरी क्लबले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मङ्गलवार सफल सुरुआत गरेको छ । प्रहरीले कीर्तिपुर नगरपालिकालाई ७८–२३ को फराकिलो अन्तरले हरायो । प्रहरीकी समीक्षा न्यौपानेले ११