आगामी १४ देखि १८ मङ्सिरसम्म गुरुङ स्पोर्ट्स हाउस भेट्रान्स भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक कमिटीका अध्यक्ष नवीन गुरुङले दिएको जानकारी अनुसार प्रतियोगिता नयाँ बसपार्क स्थित ढोरपाटन खेल
बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरले सर्बीयाको बेलग्रेडमा भएको आइबा विश्व च्याम्पियनसिपबाट नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाएको बताएका छन् । प्रतियोगितामा नेपालका चार खेलाडीले सहभागिता जनाएका थिए ।
निर्मला विकको ह्याट्रिकको मद्दतमा ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । कमला रखालको प्रशिक्षणमा रहेको ललितपुरले मङ्गलवार एन्फा मुख्यालयको मैदान भएको खेलमा झापाको शिवसताक्षी
बानियाँटारस्थित पारा माउन्ट एकेडेमीले चेम्निज अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई मङ्गलवार सम्मान गरेको छ । विजयादशमी र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको
जाडेन श्रेष्ठ ब्वाईज र आजमी शेरचन र्गल्स तर्फ लिटल डल्फिन प्रा.ली किड्स ट्राईथलनको उपाधि हात पार्न सफल भएका छन् । स्कुल स्तर देखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तार गर्ने
खुमलटार भेट्रान्स फुटबलर मिसन टुगेदरको आयोजनामा सञ्चालित मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रिडम फाइटर, ठमेल र खुमलटार युवा क्लबको समन्वयमा रहेको खुमलटार भेट्रान्सले फाइनल यात्राको क्रममा खुमलटारले
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजको सम्मानमा बुधवार स्वागत तथा बधाई कार्यक्रम आयोजना ग¥यो । राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त भए पछि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारी मध्यबाट सदस्य सचिवको जिम्मेवारी दिने ध्येयले परिषद्का वरिष्ठ कर्मचारीको विवरण माग
नेपाल तेक्वान्दो सङ्घले बिहीबार दुई मन्त्रीलाई स्वागत गरेको छ । सङ्घको उपाध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई स्वागत गरेको
डा. लाल कुमार पुन । ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष । रेडियोलोजीस्ट पुन एलाइट हेल्थ क्लिनिकका अध्यक्ष हुन् । प्रतिष्ठित पेसामा आबद्ध पुनको खेलकुद र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रियता छ