नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६३ केजीमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ
एचटुओका रवि थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीमा शनिवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको
नेपाल स्नुकर, बिलियर्ड तथा पुल सङ्घले ३६ औँ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएको नेपाली टोलीको शनिवार स्वागत गरेको छ । सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा
आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रवारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक
राष्ट्रिय तेक्वान्दो खेलाडीहरूको समूहले टोकियो प्यारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेसा गोबद्र्धनलाई बिहीबार नगदसहित सम्मान गरे । गोल्फुटारमा भएको कार्यक्रममा पलेसालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान
कतारमा जारी एसीबीएस ३६ औ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा नेपाली खेलाडी सानदार लयमा रहेका छन् । पहिलो खेलमा साबिक विजेता पङ्कज आडवानीसंग पराजित रेगन श्रेष्ठ दोस्रो खेलमा कतारका मोहम्मद सरसानीलाई ४–०
नेपाली खेलकुद र समाजसेवामा सक्रिय ब्रिगेड ब्वाइज क्लबले आफ्नो २१ औ साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले डा. लाल कुमार पुनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सोही
कतारको दोहामा जारी एसिबीएस ३६ औ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा नेपालको पनि सहभागिता रहेको छ । नेपाली टोली शनिवार त्यस तर्फ प्रस्थान गरेको छ । टोलीमा रेगन र निर्मल बोगटी
लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर र्गल्समा च्याम्पियन बने । सामाखुसीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा
नेपाल बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा चौथौँ दिन छैटौँ र सातौँ चरणका खेलहरू सम्पन्न भए । कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा सञ्चालित