बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा ११ देखि १३ माघसम्म नेपालगन्जको कभर्डहलमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पाँच स्पर्धाको भिडन्त हुने जानकारी
पुनम चन्द, नेपाली राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबकी ओपन स्पाइकर । नेपालमा भलिबल नै यस्तो खेल हो, जुन लोकप्रियता र सफलता दुवै आधारमा पुरुष स्पर्धा भन्दा धेरै अघि
ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।१–०
प्रदेश परिषद्ले प्रदेश एथलेटिक्स सङ्घको अधिवेशन गर्दै साधारण सभा गरिने बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल एथलेटिक्स सङ्घका तदर्थ कमिटीका सदस्य सूर्य भण्डारीले खेलकुद ऐन र विधान अनुसार
ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । विबिहबार भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोल हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा
बुढानीलकण्ठ बास्केटबल क्लब र जीजीआइसी समृद्धि यु–१९ बास्केटबल प्रतियोगिताको पुरुष स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् । तेन्जिङ शेर्पाको ४१ स्कोरको सहयोगमा बुढानीलकण्ठले टाइम्सलाई ८१–७८ ले हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो
पोखरा थन्डर्स दोस्रो एनएसएलको लिग चरणमा पहिलो स्थान हात पार्दै प्ले अफमा प्रवेश गरेको छ । जुन समय अक्सन सकिएको थियो, त्यसै समयमा धेरैले पोखरालाई यसका लागि योग्य नठानेका हुन
बुढानीलकण्ठ बास्केटबल क्लब र आइएसए नेपाल दोस्रो समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुढानीलकण्ठले आइएसएलाई हराए पनि दुवै टोली फाइनल प्रवेश गरेका हुन् । बुढानीलकण्ठले पहिलो
काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी दोस्रो एनएसएल फुटबल प्रतियोगिताको प्ले अफमा प्रवेश गरेका छन् । पहिलो चरणको अन्तिम खेलमा काठमाडौँले ललितपुरलाई १–० ले हरायो । काठमाडौँका आन्द्रेस नियाले पहिलो
पोखरा थन्डर्सले नेपाल सुपर लिगमा पहिलो स्थान हात पार्दै प्ले अफमा प्रवेश पाएको छ । पोखराले शुक्रवार भएको खेलमा दोस्रो स्थानमा रहेको धनगढी एफसीसँग १–१ गोलको बराबरी गरेको हो ।