लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितेको छ । मङ्गलवार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो । ७ स्वर्ण, ७ रजत
राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताका लागि भएको बाग्मती प्रदेश छनोटमा काठमाडौँ जिल्लाले १५ स्वर्ण,५ रजत तथा ५ काश्य पदक सहित पहिलो स्थान हात पारेको छ । गौरव रजक प्रशिक्षक तथा
आयोजक दक्षिण ढोका डोजो दक्षिण ढोका ओपन कराँते च्याम्पियनसिपमा पहिलो भएको छ । शनिवार सम्पन्न दुई दिने प्रतियोगितामा पहिलो भएको छ । उपाधि जित्ने क्रममा दक्षिण ढोकाले सात स्वर्ण, पाँच
नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको चौथो राष्ट्रिय च्याम्पियनसिप शनिवार सुरु भयो । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुद मन्त्री दावा
नेपाल गोजुरियो कराँते सङ्घ शाखा डोजो दक्षिण ढोकाको आयोजनामा दक्षिण ढोका ओपन कराँते च्याम्पियनसिप शुक्रवार सुरु भयो । प्रतियोगितामा पहिलो हुने टोलीले १५ हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो
बायोका सामुदायिक विद्यालयका आयुश बोहराले कागेश्वरी मनोहरा नगरपालिका नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ छात्र ४५ केजीमा बिहीबार स्वर्ण जितेका छन् । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा
कृष्ण प्रसाद सिग्देल नेपाल बुद्धिचाल सङ्घका प्रदेश नं एकका अध्यक्ष । खेलाडीको रूपमा एथलेटिक्सको रूपमा सुरुवाती दिन बिताएका सिग्देल चेस खेलमा सक्रिय भएको केही वर्ष भएको छ । सामान्य खेलाडीको
कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक
तेक्वान्दोमा खेलाडी तथा प्रशिक्षकको रूपमा उत्तिकै सफल खेलाडी संगिना वैद्य प्रबल जनसेवा श्री चतुर्थ पदकबाट विभुसित भएकी छिन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार उनी विभूषित भएकी हुन्
नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ललितपुरका सनिल शाही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा मङ्गलवार पहिलो भएका छन् । दुवै नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)