कस्तुरी कलेजकी सीमा राजवंशीले प्रदेश नं. १ स्तरीय तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ उपाधि हात पार्न सफल भएकी छिन् । विश्व जुनियर बरीयतामा ४२ औँ स्थानमा रहेकी
नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिल शाहीले एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोट प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन्
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले भक्तपुरका १६ तेक्वान्दो डोजाङलाई व्यक्तिगत रूपमा खेल सामाग्री सहयोग स्वरूप प्रदान गरेका छन् । प्रत्येक डोजाङलाई एक सेट चेस्ट
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका पूर्व अध्यक्ष कृष्णबहादुर बलाल तेक्वान्दो (आइटिएफ) ब्ल्याक बेल्ड सातौँ डानको उपाधि हात पारेका छन् । नेपाली समय अनुसार चैत्र २८ गते बेलुका अमेरिकाको भर्जिनिया सहरमा तेक्वान्दो
ललितपुर जिल्ला तेक्वान्दो छनोट शनिवार सम्पन्न भयो । शनिवार भएको खेलमा आफ्नो स्पर्धामा पहिलो स्थान हात पार्ने खेलाडीले आगामी ६ महिनासम्म ललितपुरको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । आसन्न मेयर
आयोजक दिलीप स्मृति प्रतिष्ठान चौथो दिलीप स्मृति उपत्यका व्यापी तेक्वान्दो प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दिलीप स्मृति समग्रमा टिम च्याम्पियन बन्यो
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रवार विभिन्न खेल व्यक्तित्व पनि पूर्व घोषित मानपदवीबाट विभूषित भएका छन् । यस क्रममा नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भरत महर्जन प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित भए ।
कविराज माली, बाग्मती प्रदेश तेक्वान्दो सङ्घका सदस्य तथा राष्ट्रिय निर्णायक । तेक्वान्दोमा आबद्धता १६ वर्ष भएको छ । खेलाडी र निर्णायकका साथै प्रशिक्षणमा समेत सक्रिय कबिको नागदह तेक्वान्दो डोजोमा अहिले
झापाकी अविगेल निरौला र धरानकी रामकुमारी लिम्बू ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को फाइनलमा प्रवेश गरेका छन् । धरानमा जारी प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा अविगेलले
भविष्यमा राम्रो खेलाडी बन्ने सपना सहित टेनिस खेलमा समर्पित सुनीरा थापा, आफ्नो उमेर समूहको शीर्ष बरीयताकी खेलाडी । यु–८ हुँदै खेल्दै आएकी सुनिराले हरेक उमेर समूहमा सो साख कायम राखेकी