भक्तबहादुर तामाङ स्मृति रेपिड चेस प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । शनिवार सम्पन्न प्रतियोगितामा बद्रीलालले ७ दशमलव ५ अङ्क जोडे । समान अङ्क जाडेका मनिष हमाल र सुजेन्द्र श्रेष्ठ
राजेन लामाले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिवार जित हात पारेका छन् । राजेनले निरजमान सैजुलाई ३–० ले पराजित गरे । त्यस्तै छिरिङ डेन्डुपले हिमाल भट्टराईलाई
नेपाल तेक्वान्दो सङ्घ महिला सशक्तीकरण समितिको आयोजनमा तेस्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७७ सुर्खेतमा आयोजना हुने भएको छ । फागुन २४ र २५ गते हुने प्रतियोगितामा १ हजार ५
महिला राष्ट्रिय लिग फुटबलको बुधवार भएको खेलमा एपीएफले विराटनगर नगरपालिका माथि १–० को सङ्घर्षपूर्ण जित हात पारेको छ । यस अघि भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब
स्पिन इभेन्ट्स प्रा।लि। को आयोजनामा हुने देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितालाई भ्याली कन्स्ट्रक्सन प्रा।लि। ले मुख्य प्रायोजन गर्ने भएको छ । स्पिनका अध्यक्ष सुमन शाक्य र भ्यालीका प्रबन्ध निर्देशक
नेपाल सितोरियो सोबुकान कराँते डो सङ्घले मध्यपुर कराँते एकेडेमी सञ्चालनमा ल्याएको छ । मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गा हातामा एकेडेमी निर्माण गरिएको हो । एकेडेमीका बारेमा
एपिएफका दीपेश धामी चितवनमा सम्पन्न भएको योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् । निकै नै प्रतिस्पर्धी खेलमा धामीले २१-१९, २२ – २० को जितका
नेपाली सेनाकी रसिला महर्जन र एपिएफकी जेशिका गुरुङ चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाइनल प्रवेश गरेका छन् । राष्ट्रिय च्याम्पियन रसिलाले सेनाकै
नेपाल ट्राईयाथलन सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ विश्व ट्राईथलनको ओलम्पिक कमिसनको सदस्यमा नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग समन्वय र सहकार्य गर्ने कार्यका लागि
नेपाली फुटबलको लामो कालखण्डमा भिन्न भिन्नै परिस्थिति देखियो । धेरै अगाडीको कुरा होइन, यहाँ केही दशक अगाडीका कुरा मात्र जोडिएका छन् । पुरुषोत्तम लाल श्रेष्ठको नेतृत्वमा रहेको फुटबल सङ्घ सामान्य