राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्न जित तामाङ, उदीयमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल्ल महर्जन र एपिएफका दीपेश धामीले योनेक्स सनराईज १० औँ पुष्पलाल स्मृति राष्ट्रिय
नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ
नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ । ६ संस्था कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूल पानी तेक्वान्दो डोजाङ,
योनेक्स सनराईज १० औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता बुधवार सिराहाको गोल बजारमा सुरु भएको छ । नेकपा निकट खेलकुद महासङ्घ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन सङ्घ तथा गोल बजार नगरपालिकाको
अखिल नेपाल खेलकुद महासङ्घको भेला ललितपुरमा मङ्गलवार सम्पन्न भयो । गृहमन्त्री राम बहादुर थापा(बादल)को प्रमुख आतिथ्यमा भएको सो भेलाले काली बहादुर घर्ती मगरको अध्यक्षतामा ९९ सदस्सीय कार्य समिति चयन गरेको
पौडीकी गौरीका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मङ्गलवार आयोजना गरेको कार्यक्रममा गौरीका महिलातर्फ र
नेपाली तेक्वान्दोका मुख्य प्रशिक्षक नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष खेलाडी अवार्डका उत्कृष्ट प्रशिक्षक हुन सफल भएका छन् । उत्कृष्ट प्रशिक्षक घोषित नवीन नै नेपाली तेक्वान्दोका यस्ता प्रशिक्षक हुन्
रिगल हेटौडा रिपोर्ट प्राइभेट लिमिटेडका चेयरम्यान विनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरूलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष
बुटवलमा आगामी माघ २ र ३ गते बुटवल ओपन क्यास प्राईज एन्ड स्कुल लेभल टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको प्रायोजक डबल ह्यापिनेस स्पोर्ट्स ब्रान्ड र लिनिंग रहेका छन्
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक लोक बहादुर शाहीको निधन भएको छ । सन् ८० दशकमा नेपाली फुटबल माथिल्लो उचाइमा रहँदा गोलरक्षकको जिम्मेवारी सम्हालेका शाही अखिल नेपाल फुटबल सङ्घ(एन्फा) को सक्रिय