नेपालमा रहेको थुप्रै खेल सङ्घ मध्यको नेपाल भलिबल सङ्घको साधारण सभा र निर्वाचन प्राय चर्चाको शिखरमा रहने गरेको छ । आसन्न निर्वाचनको चर्चा पनि सुरु भइसकेको छ । अहिलेको विषम
नेपालमा कोरोना कहरले समस्या बढी रहेको समयमा विभिन्न सहयोगी हातहरूको पनि त्यसै खाले भूमिका रहन पुग्यो । यसै क्रममा नेपाल बक्सिङ सङ्घका सदस्य ओम नारायण श्रेष्ठले पनि यस खेलका प्रशिक्षक,
नेपाली खेलकुदमा महिला हस्ताक्षर गर्बीलो छ नै । खासमा एरेनामा महिला खेलाडीको उपस्थिति र प्रभाव लामो समय देखि प्रभावकारी रहँदै आएको छ । महिला खेलकर्मीहरूको यो गर्वीलो उपस्थितिमा पछिल्ला समय
नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगर लन्डन इन्टरनेशनल हल अफ फेमबाट सम्मानित भएका छन् । मास्टर कालीबहादुर १५औँ लन्डन इन्टरनेशनल हल अफ फेममा सम्मानित भएका हुन् ।
अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ गठन भएको छ । महासङ्घ केन्द्रीय न्युक्लीयसका संयोजक पृथ्वी थापाबाट हस्ताक्षरित विज्ञप्तिमा खेलकुद भित्रका विकृति र विसङ्गतिका विरुद्धमा आवाज उठाउने जनाइएको छ । महासङ्घका इन्चार्जमा
पारस माझी कुनै समय नेपाली फुटबलका स्टार रक्षक । उनको व्यवसायी फुटबल जीवनको दायरा नेपालमा मात्र सीमित भएन । दक्षिण एसियामा नै परिचित र भिन्न खाले छवि भएका रक्षक थिए,उनी
नेपाल बक्सिङ सङ्घले पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ । बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ
पूर्व बक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ सङ्घका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग
नेपाली कराँतेको वर्तमान जति सम्झन लायक छ, त्यत्ति नै गर्व गर्न लायक विगत पनि छ । सन् २००० को दशकमा त्यसता थुप्रै उपलब्धिहरू देखिए र आशा गर्न लायक नाम पनि
दोस्रो हातेमालो अनलाइन ब्लीट्ज चेस प्रतियोगिता शनिवार हुने भएको छ । प्रतियोगिताको आर्थिक भार, वीरेन्द्र सिंह, चार्ली क्षेत्री र हातेमालो टिमले बहन गरेको जनाइएको छ । प्रतियोगिताको सहभागिता दस्तुर १