नेपाल राष्ट्रिय गोजुरियो कराँते सङ्घका अध्यक्ष गणेश कार्की नेपालका लागि माउरिससका अवैतानीक वाणिज्य दूत नियुक्त भएका छन् । नेपाली कराँते तथा ऊर्जा व्यवसायीको यो जिम्मेवारीमा सङ्घले खुसी व्यक्त गर्दै सफल
प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप हुने भएको छ ।नुवाकोट मार्सल आर्ट्स हाप्किडो सङ्घको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको अनुमति मा आगामी २०७७ भाद्र १० गते देखि १५
स्व. लक्ष्मी नारायण श्रेष्ठ मेमोरियल ट्रस्टले १३ औ दक्षिण एसियाली खेलकुदमा सहभागि भलीबल टोलीका खेलाडीको कोरोना विमा गरेको छ ।अध्यक्ष अञ्जु श्रेष्ठले हस्ताक्षरण गरेको विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको हो
नेपालका प्राय गाउँ, त्यस माथि मध्यपश्चिमको सल्यान (हालको कर्णाली प्रदेश)मा यस खाले व्यवस्था हुने सम्भावना कमै हुने भयो । यस बिचमा मालनेटाकी १४ वर्षे किशोरी पुष्पा भण्डारीका लागि एथलेटिक्सको व्यवस्थित
नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ ।ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण तथा समान १÷१ रजत र कांस्य पदक
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । जिल्ला सङ्घको मङ्गलवार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।यसअघिका
सल्यानका एथलेटिक्स प्रशिक्षक रविन राईको निधन भएको छ । लामो समय देखि ब्रेन ट्युमर रोगसँग सङ्घर्ष गरिरहेका राईको सोमबार भक्तपुरको काठमाडौँ क्यान्सर अस्पतालमा बेलुका निधन भएको हो ।दिवङ्गत राईको मङ्गलवार
फिलिपिन्समा भएको अनलाइन कुमुते कराँते प्रतियोगितामा एभरेस्ट मार्सल आर्ट्स कराँते टोलीले विभिन्न ९ पदक जित्न सफल भएको छ ।एभरेस्ट मार्सल आर्ट्स कराँते टोलीले १ स्वर्ण र समान ४–४ रजत पदक
एक खेलकर्मीले तय गरेको लामो यात्रा । खेलाडी जीवन, त्यस पछि प्रशिक्षक । तर, त्यो प्रशिक्षक जीवन सरकारी जागिर होइन । आफ्नो खेलप्रतिको लगावका कारण रहेको सक्रियता र प्रतिबद्धताका कारण
राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिवका लागि उम्मेदवारी दिने २७ जनाको नाम हेर्दा आश्चर्य लाग्दो छ । कर्मचारीले समेत राजीनामा नदिई उम्मेदवारी दर्ता गराएका छन् । यसरी दर्ता गराउनेमा सानु राजा