सरकारसँग पुरानो ढर्रा बाहेकका थुप्रै विकल्प
नयाँ बाटोमा हिँडाउने खुबी भएका पौडेल,खेल प्राज्ञ लामिछाने, कोर्टमा छाएकी अन्जु र काठमाडौँको खेलकुदलाई उचाइ दिएका ध्रुवको दावेदारी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदको दाबी गर्नेको सङ्ख्या २७ पुगिसकेको छ