ओलम्पिक २०२० एसियाओसियाना बक्सिङ क्वालिफाईङ्ग ईभेन्टमा नेपालका मुक्केवाज सनिल शाही ६३ के.जी. तौल समूहमा किर्गिस्तानका मुक्केवाज काट्रेवेक उलु अर्जेनलाई ४–१ को अन्तरले पराजित गर्दै स्पिलिट डिसिजनको आधारमा विजयी भए ।
टोकिया ओलम्पिक– २०२० अन्तर्गत एसियन÷ओसिएनियन क्षेत्रको छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिवार जोर्डनको अमान प्रस्थान गरेको छ । मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको
जर्मन ओपन तेक्वान्दो च्याम्पियनसिप ९जी–२० मा निर्णायकको भूमिका निर्वाह गर्न निर्णायक द्वय अशोक खड्का र दीपेन्द्र ढकाल शुक्रवार जर्मनीको ह्याम्बर्ग जाने भएका छन् । प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च १
राष्ट्रिय भलिबल टिमका पूर्व खेलाडी विनीता बुढाथोकी र चन्द्र बहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन् । बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले राष्ट्रिय महिला टिमकी पूर्व कप्तान
ताप्लेजुङको फुगंलिङ्ग बजारमा जारी पाथीभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको आठौँ चरणको खेल सम्पन्न हुँदा उपाधिको होड खुल्ला वनेको छ । एक चरण बाँकी रहँदा नेपालका सुमित पन्त भारतका थेण्डुप तामाङ
धनगढी उपमहानगरपालिकामा तेक्वान्दोको ‘ पाइलट प्रोजेक्ट ’ सुरु हुने भएको छ । नेपाल तेक्वान्दो सङ्घका प्राविधिक सल्लाहकार तथा कोरिया प्रतिनिधि प्रा. सिद्धार्थ विक्रम पाँडेको पहलमा तेक्वान्दो प्रमोसन सेन्टरको सहयोगमा धनगढीमा
आयोजक काभ्रे जिल्ला ११औँ जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ । काभ्रेको नालामा सम्पन्न च्याम्पियनसिपमा काभ्रेले ९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो । च्याम्पियनसिपका २८ स्वर्णमध्ये नौ स्वर्ण
जुनियर फुटबल एकेडेमी (जेएफए) लिगको उपाधि सानेपा जितेको छ । शनिवार भएको फाइनलमा बालुवाटारलाई ३–१ गोलले पराजित गर्दै सानेपाले उपाधि जितेको हो ।जेएफएले आफ्ना खेलाडीको एक्सपोजरका लागि तीन साताअघि यु–१२
अबुधावीमा आयोजना हुने विश्व ट्राईयाथलन सिरिज रेस २०२० मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली ट्राईयाथलन निर्णायक आशिष कुल बुधवार त्यस तर्फ प्रस्थान गरेका छन् । विश्व स्तरको प्रतियोगितामा सहभागी हुने
नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बुधवार छनोट भएकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोट प्रतिस्पर्धाको महिला ६० केजी फाइनलमा पुनमले काभ्रेकी डेक्छेन