ब्लु क्रस अस्पताल र डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा तेस्रो नर्सेस एथलेटिक्स मिट—२०७६ सम्पन्न भएको छ । शनिवार हलचोकस्थित सशस्त्र प्रहरी बलको हातामा ‘रन फर कमिटमेन्ट, रनर्स आर वीनर’
आइसिसी क्रिकेट र्वल्ड कप लिगको शनिवार भएको खेलमा नेपालले अमेरिकामाथि ४५ रनको जित हात पारेको छ । क्यान अफ द म्याच करण केसीको उत्कृष्ट बलिङसँगै १९१ रनको लक्ष्य पाएको अमेरिका
गाउँपालिकाले गत सागमा पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । स्वर्ण पदक विजेता अनु अधिकारीलाई ५० हजार तथा रजत पदक विजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँ सहित सम्मानित गरिएको
प्रदेश नं ५ मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको तत्वावधानमा बुटवलमा लुम्बिनी खुला राष्ट्रिय हाप्कीडोे च्याम्पियनसिपको आयोजना हुने भएको छ । प्रतियोगितामा देशभरिका खेलाडीको सहभागिता
नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रदीप रोका तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार क्वाटर फाइनलमा प्रवेश गरेका छन् । श्यान्टुले एपीएफका एलेक्स महर्जन तथा प्रदीपले
यस वर्षको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधिको टुङ्गो दुई दाबेदार नेपाल आर्मी क्लब र सानमिगेल मच्छिन्द्र क्लब बिचको अन्तिम खेलबाटै टुङ्गो लाग्ने सम्भावना प्रबल भएको छ
आइसिसी मेन्स क्रिकेट र्वल्डकप लिग २ को बिहीबार भएको खेलमा ओमानले नेपाललाई १८ रनले हराएको छ । बुधवार कीर्तिपुर मैदानमा भएको खेलमा १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सम्पूर्ण
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको खेलमा एनआइवीएल फ्रेन्ड्स क्लबले एनआरटीलाई २–० ले पराजित गरेको छ । फ्रेन्ड्सलाई जित दिलाउने क्रममा दोस्रो हाफमा सन्जोग मर्हजन र वाग्नर डी
मनाङ मर्स्याङ्दी क्लब(एमएमसी)ले यस सत्रको कतार एयरवेज सहिद स्मारक लिगमा पहिलो पराजयको सामना गरेको छ । च्यासल युथ क्लबसँग २–० को पराजय भोगे पछि उपाधिको दौडमा पछाडि परेको छ ।
मेक्सिको मा फेब्रुअरी ६ देखि ९ तारिख सम्म पुयर्ट्रो भालाट्रा सहरमा आयोजना हुने ¥याङकिङ गेम मेक्सिको ओपन जी वान अन्तर्राष्ट्रिय ग्यारोगी, पुम्से र पारा विधा को प्रतियोगिता को लागि निर्णायक