तेस्रो सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिवारबाट काठमाडौँमा हुने भएको छ । मङ्गलवार ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो । अखिल
कतार एयरवेज सहिद स्मारक लिगमा नेपाल आर्मी क्लबले फेरी अग्रता लिएको छ । प्रभु जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी क्लब शीर्ष स्थानमा उक्लेको छ । आर्मीलाई जित
१३औं दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण विजेता सङ्गीता बस्याललाई काव्य स्कुलले आइतबार सम्मान गरेको छ । काव्य स्कुलको १० औँ स्पोर्ट्स मिटका अवसरमा तेक्वान्दोको महिला ६२ केजी तौल समूहमा
नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार आइतबार सम्पन्न भएको छ । आइतबार कास्कीको पोखरा रङ्गशालामा अवस्थित कभर्डहलमा सेमिनारमा सफलता पाउने प्रशिक्षार्थीलाई प्रमाणपत्र पत्र प्रदान गरियो
काठमाडौं महानगरपालिका वडा ३२ ले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ । उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते,
नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार शनिवार सुरु भएको छ । शनिवार कास्कीको पोखरा रङ्गशालामा अवस्थित कभर्डहलमा सेमिनारको प्रमुख अतिथि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री
नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई शुक्रवार सम्मान गरेको छ । भारतको मइसोरमा जनवरी १८ र १९ तारिखमा भएको प्रतियोगितामा नेपालले २४ स्वर्ण
नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनारको सुरुवात शनिवार हुँदै छ । अन्तर्राष्ट्रिय स्तरमा परिचित ग्रान्डमास्टरले प्रशिक्षण दिने सो सेमिनारमा ६ सय खेलाडीको सहभागिता रहने छ
नेपाल भलिबल सङ्घको आयोजनामा पाँचौँ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को पुरुष तर्फ नेपाल आर्मी क्लब र सशस्त्रको एपिएफ क्लबबिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
आयोजक नेपाल सोतोकान कराते संघ ९एसकेआईएफ० १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । एसकेआईएफले ९ स्वर्ण, १० रजत र १५ कांस्य जित्यो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय