नेपाली तेक्वान्दोमा पायनीयर कोटेश्वर तेक्वान्दो डोजाङले चौथो नेपाल ओपन तेक्वान्दो प्रतियोगितामा सानदार प्रदर्शन गरेको छ । कोटेश्वरले ११ स्वर्ण, २ रजत तथा ३ कास्य पदक जितेको हो । कोटेश्वरका निश्चल
कठायन ब्याडमिन्टन ट्रेनिङ सेन्टरले एसियाली खेलकुदमा सहभागिताका लागि शनिवार त्यसतर्फ प्रस्थान गर्ने उदय अर्याललाई बिदाइ गरेको छ । अर्याल बीडब्लुएफ सर्टीफाइड अन्तर्राष्ट्रिय लाइन जज हुन् । प्यारालिम्पिक र एसियाली खेलकुदमा
थापाथलीको निवासमा धाउने आसेपासेको भरमा चलाएर नेपाली एथलेटिक्सलाई बन्दी बनाएका अध्यक्ष राजीव विक्रम शाहको बे वास्ताको सीमा नाघेको छ । किड्स प्रशिक्षण कार्यक्रमका लागि वर्ल्ड एथलेटिक्सबाट आएको सहयोग सामग्री समेत
प्रदेश खेलकुद परिषद्ले नेपाल ब्याडमिन्टन सङ्घ आफैले गठन गरेको प्रदेश ब्याडमिन्टन सङ्घलाई अस्वीकार गरे पछि नेपाल ब्याडमिन्टन सङ्घको घोषित चुनावी साधारण सभा असफल भएको छ । वैधानिक प्रक्रिया पुरा नभए
ब्याडमिन्टन सङ्घमा विवाद बढ्दो नेपाल ब्याडमिन्टन सङ्घको केन्द्रीय अधिवेशनको मिति नजिकिँदै जाँदा विवाद समेत बढ्दै गएको छ । कार्यकालमा गरेको क्षेत्रीय र वर्गीय भेदभावको चरम सीमा नाघ्नुको साथै आर्थिक अनुशासनमा
कोरियन एम्बसडरमा काठमाडौँ देखि चितवनसम्म पूर्वाग्रह प्रशिक्षक माथि पूर्वाग्रही हुँदै सीमित व्यक्तिको घेराबन्दीमा चलेको नेपाल तेब्वान्दो सङ्घको पूर्वाग्रहको सिकार खेलाडी पनि बनेका छन् । ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय
थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सिनियरतर्फ एक कास्य पदकसहित जुनियर र क्याडेट तर्फ पनि उल्लेखनीय सफलता पाएको छ । । ६ देखि १० सेप्टेम्बरसम्म सम्पन्न प्रतियोगितामा सिनियर तर्फ ५५ केजी तर्फ
बुधवार सुरु हुने थाइल्यान्ड ओपन कराते प्रतियोगितामा सहभागिता जनाउने च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको टोली बुधवार त्यस तर्फ प्रस्थान गरेको छ । सहभागी खेलाडीमा ५५ केजी सिनियरमा निमा तामाङ,५२ केजी सिनियरमा
मित्र राष्ट्र चीनको होङझाओ सहरमा हुने १९ औँ एसियन खेलकुद प्रतियोगिताको तयारीको लागि प्रशिक्षणका लागि त्यस तर्फ प्रस्थान गरेको १५ सदस्यीय उसु टोलीलाई नेपाल उसु महासङ्घले सोमबार बिदाइ गरेको छ
माइन्युट छैन, त्यत्तिकै निर्णय नेपाल ब्याडमिन्टन सङ्घको तानासाही कार्यशैलीले बढवा पाएको छ । नेपाल ब्याडमिन्टन संघले हालै लुम्बिनी र गण्डकी प्रदेश ब्याडमिन्टनको तदर्थ समिति गठन गरेको छ । खेलकुद ऐन