बेलारुषको गोमेलमा भएको कराँते प्रतियोगितामा नेपाली कराँते खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपालकी ग्याल्मो सोमिका लामाले २५ किलो तौल समूहमा स्वर्ण तथा एकल कातामा रजत पदक जितिन् । यसै
पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलङ्काले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मङ्गलवार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो ।
सहिद स्मृति मार्सल आर्ट्स हाप्कीडो प्रथम राष्ट्रिय प्रतियोगिताको उपाधि आयोजक पाँच नम्बर प्रदेशले जितेको छ । उपाधि हात पार्ने क्रममा आयोजक टोलीले आठ स्वर्ण पदक जितेको हो । प्रदेश नम्बर
सहिद स्मृति मार्सल आर्ट्स हाप्कीडो प्रथम राष्ट्रिय प्रतियोगिता शुक्रवार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि पाँच नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । सो अवसरमा बोल्दै
बेलारुषको गोमेलमा आयोजना हुने बेलारुष गोमेल ओपन कप कराँते प्रतियोगितामा सहभागी हुने नेपाली कराँते टोली त्यस तर्फ प्रस्थान गरेको छ । रेफ्रिm छोनाम लामाको नेतृत्वमा रहेको नेपाली टोलीमा शुक्र माझी,
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोली थाइल्यान्ड जाने भएको छ । १८ सदस्यीय खेलाडीलाई मंगलबार बिदाइ गरिएको छ । नेपाल भलिबल संघले प्रशिक्षणका लागि थाइल्यान्ड जाने राष्ट्रिय
बागलुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा पूर्णिमा मेला आयोजना हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै
नेपाल क्योकुसिन रियो एलाइन्सका ब्रान्चचिफ कान्छालाल वाइवा विगत २२ वर्ष देखि मार्सल आर्टमा सक्रिय छन् । उनी ब्रान्चचिफ भएको संघमा १९ डोजो रहेका छन् । मकवानपुर बाग्मती नगरपालिका १ भैसेका
नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वा्चित भएका छन् । क्यानको विशेष साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गर्दै उनी अध्यक्षमा चयन भएका हुन्