कराँतेका ११ औ सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नयाँ यात्रा सुरु भएको छ । लामो समय खेलाडी भन्दा प्रशिक्षकको रूपमा व्यस्त शाक्य १३ औ साग खेल खेल्ने अभियानमा जुटको
थाइल्यान्डको बैंककमा भएको पाँचौँ हिरोज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका स्वीकर रजकले रजत पदक जितेका छन् । उनले ४१ किलो तौल समूहमा रजत पदक जितेका हुन् । सो प्रतियोगितामा रेफ्रिको रूपमा रहेका
नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै आर्चरी टोली मङ्गलवार जापानको टोकुसिमा प्रस्थान गरेको छ । आर्चरी खेलाडीमा तिलक पुन मगर, रोशन नगरकोटी, ज्ञानु अवाले
मित्रराष्ट्र कुवेतमा अगस्ट १ देखि ९ तारिख सम्म सञ्चालन हुने एएसबीसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली बक्सिङ टोलीलाई मङ्गलवार एक कार्यक्रमबिच बिदाइ गरियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का
जापानको तोयोकामा सम्पन्न सितेरियो कोफुकान इन्टरनेसनल च्याम्पियनसिपमा नेपालकी वर्षा साउदले ५५ किलो तौल समूहमा काश्य पदक जितेकी छिन् । सिनियर कातामा भने वर्षाको यात्रा पाँचौँ चरण भन्दा अघि बढ्न सकेन
आसन्न टी ट्वान्टी विश्वकपमा सहभागी हुने नेपालको सम्भावना सकिएको छ । आइतबार भएको खेलमा सिङ्गापुरसँगको खेलमा ८२ रनले पराजित भएसँगै नेपालको छनोट यात्रा सकिएको हो । सिङ्गापुर भने ग्लोबल छनोटमा
कप्तान पारस खड्काको विस्फोटक व्याटिङसंगै नेपालले ट्वान्टी २० विश्वकप छनोट खेलमा शनिवार कुवेतलाई सात विकेटले पराजित गरेको छ । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा तीन विकेटको क्षतिमा
नेपाली तेक्वान्दो ओरालो लागी रहेको समयमा नेपाली प्राविधिकको उत्कृष्टता प्रमाणित भएको छ । नेपाल तेक्वान्दो सङ्घका सचिव समेत रहेका नवीन कुमार श्रेष्ठले जोर्डनको अम्मानमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्रिको
टि ट्वान्टी विश्वकप छनोटको एसिया फाइनलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको छ । वर्षाका कारण ९ ओभमा घटाइएको खेलमा नेपालले ८ ओभरमा ८४ रनको लक्ष्य पुरा गरेको हो ।
जापानको ओशाका सहरमा आयोजना हुने कोपुकान अन्तर्राष्ट्रिय कराते प्रतियोगिता र कयुकाइ कराते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल कराते महासङ्घका सह अध्यक्ष दावा गुरुङले बिदाइ गरे । त्रैलोक्यनाथ पाण्डेको प्रशिक्षणमा