आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित गरेको छ । नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा
१२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिवार दुई स्वर्ण जितेको छ । च्याम्पियनसिपको पुरुष एथलेटिक्स फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिँजिकमा मल्लिका शाक्यले स्वर्ण
नेपालमा आयोजना हुने एशियन सन्ट्रलजोन सिनियर पुरुष भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमले २० लाखको प्रायोजन गरेको छ । शनिवार नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल सेटलाइट टेलिकमका
नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो दिने
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगदसहित
आठ वर्ष अघि, अर्थात् सन् २०११ को कुरा हो । बुद्धनगरकी सानु राजभण्डारीले छोरालाई त्रिपुरेश्वरमा पौडी खेलाउन लाने गर्थिन् । ११ वर्षीय अनुभव सुब्बाले त्यही पौडी खेल्न सिके । दशरथ
नेपालले मलेसियासँग शनिवार भएको टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सात विकेटको जित हात पारेको छ । मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा पुरा गरेको हो । नेपालका पारस खड्काले
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै हल हुने बताएका छन् । राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत
नेपाल दुई महिना पछि श्रीलङ्कामा हुने एसीसी अन्डरनाइन्टीन एसियापकमा छनोट भएको छ । मलेसियामा सञ्चालन भएको एसीसी अन्डरनाइन्टीन इस्टर्न रिजन क्रिकेटको विजेता बन्दै नेपाल एसियाकपमा छनोट भएको हो । मङ्गलवार
नेपाल मलेसियामा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ