नुवाकोट सेवा समाज युएईले फुटबल र भलिबल खेललाई मध्यनजर गर्दै उक्त खेलको लागी टिम तयार गर्न खेलाडीहरू लाई आवेदन दिनको लागी आव्हान गरेको छ । युएईमा हुने वार्षिक खेलकुद प्रतियोगितालाई
विरेन थापा र किरण बुढाथोकीले हङकङमा भएको दोस्रो चेयरम्यान कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । त्यहाँ बसोबास गर्ने नेपालीको माझमा भएको प्रतियोगितामा सहभागीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
आउँदो एनआरएनए निर्वाचनमा जर्मनीमा रहेका सन्तोष कुमार भट्टराई युरोप संयोजकमा उम्मेदवार हुने भएका छन् । ३० वर्ष देखि जर्मनीमा रहँदै आएका रेस्टुरेन्ट व्यवसायी भट्टराई पूर्व आइसिसी सदस्य हुन् । २०१९–२१
आसन्न एनआरएनए निर्वाचनका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । सो प्यानलको उपाध्यक्षमा एशी शेर्पा वा सुनिल शाह , त्रिलोक गुरुङ र मन केसी वा गणेश केसी उम्मेदवार हुने
नेपालका प्रेमकुमार दर्नाल सहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालका सञ्जीव
ध्रुव भट्ट नेपालीका परिचित मार्सल आर्टीस्ट अहिले स्पेनमा सामाजिक र पेसागत जीवनमा व्यस्त छन् । आईटिएफ तेक्वान्दोको वर्ल्ड कपमा सहभागिता जनाइसकेका भट्ट प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय मास्टर हुन् भने अन्तर्राष्ट्रिय रेफ्री