नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक डेलाई खेलको महोउत्सवको रुपमा मनाउने कामको थालनी भएको बताएका छन् । एनओसी अन्तर्गत रहेको स्पोर्टस फर अल कमिसनले शनिवार आयोजना गरेको
ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलमा शिरिष गुरुङ्ग र गौरिका सिंह छनोट भएका छन् । पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा आयोजना गरेको
रुषको याकुजमा जारी छैठौ चिल्ड्रेन अफ एसिया अन्तराष्ट्रिय स्पोर्ट्स गेममा नेपालका तेक्वान्दो खेलाडी गोवीन्द आलेले विजयी सुरुवात गरेका छन्। प्रशिक्षक गोवीन्द शर्माले दिएको जानकारी अनुसारे ४८ किलो तौल समुहको पहिलो
रसियाको याकुजमा हुने छैटौं चिल्डे«न अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।नेपाली टोलीको ‘सेभ दि मिसन’
अरहान्त केशर सिंह र भावना सुनवारले ओलम्पिक डेका अवसरमा आयोजित स्क्वास प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११–५, ११–४
नेपाल ओलम्पिक कमिटीले ५ अगष्टदेखि २१ अगस्टसम्म ब्राजिलको रियोमा हुने ओलिम्पक खेलमा सहभागीताका लागि तयारी देखि प्रशिक्षणलगायतको अवलोकन तथा अनुगमन गर्ने जिम्मेवारी एनओसीका सदस्य निलेन्द्रराज श्रेष्ठलाई दिएको छ ।शुक्रबार एनओसीको
रसियाको याकुजमा ५ देखि ७ जुलाईसम्म हुने छैटौं चिल्र्डेन अफ एसिया अन्तर्राष्ट्रिय स्पोर्टस गेम्समा सहभागी हुने नेपाली टिमको विदाई गरिएको छ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डल र नेपाल
अमृत थापा मगर ओलम्पिक डेका अवसरमा आयोजित स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।सेमिफाइनलमा अमृतले प्रज्ज्वलप्रकाश प्रधानलाई ११–७, ११–३ र १३–११ को सोझो सेटमा पराजित गरे ।
युथ पारा क्याम्पमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पारा टोलीलाई शुक्रबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल र राष्ट्रिय पारालिम्पक कमिटी नेपालका कार्यवाहक
शिद्धार्थ बनस्थलीका देवेश मानन्धर र लिङकनकी श्रीतिका सिंहले ओलम्पिक डे को अवसरमा आयोजित ओलम्पिक डे स्विम मिट २०१६ को खुला पौडी प्रतियोगिताका तीन÷तीन स्वर्ण पदक हात पार्न सफल भएका छन्