ओलम्पिक डेका अवसरमा आयोजित पुरुष बेसबल प्रतियोगितामा आर्मी बिहीबार विजयी भएको छ । पुल्चोकमा भएको खेलमा आर्मीले एपीएफ क्लबलाई १–० ले पराजित ग¥यो ।स्पोर्ट्स फर अल कमिसन र नेपाल बेसबल
नेपालमा पनि ओलम्पिक डे– २०१६ मनाइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनले लगनखेलस्थित नेपाल आर्मी खेलकुद तथा शारीरिक तालिम केन्द्रमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक
नेपालका आर्चरी खेलाडी जित बहादुर मोक्तानले आसन्न रियो ओलम्पिकका लागि वाइल्डकार्ड पाएका छन्। नेपाल ओलम्पिक कमिटीको पहलमा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका मोक्तानलाई वाइल्ड कार्ड प्रदान भएको हो ।
१२ औ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता फुपु ल्हामु खत्रीले आसन्न रियो ओलम्पिकका लागि वाइल्डकार्ड पाएकी छिन् । ओलम्पिक स्करलरसीपबाट हंगेरीको बुढापेस्टमा प्रशिक्षणरत रहेकी फूपु नेपाली खेलकुदकै समकालीन उत्कृष्ट खेलाडीको
ओलम्पिक डेको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा ज्ञान विक्रम शाह र सुरेन्द्र बहादुर सिंहको जोडी बुधबार पहिलो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा उक्त जोडीले सुवास श्रेष्ठ
विन्टर ओलम्पिकको प्रतिनिधित्व गर्ने नेपाल स्की संघ र स्पोर्ट्स फर अल कमिसनले ओलम्पिक डेको अवसरमा बुधबार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा स्की संघका अध्यक्ष समेत रहेका नेपाल
भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगद सहित सम्मान गरिएको छ । कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो
ओलम्पिक डेका अवसरमा आयोजित अन्तरविद्यालय पोनी सफ्ट बल प्रतियोगिताको छात्रामा ब्रेनल्यान्ड मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । छात्रमा एजीएमले क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका सदस्य रमेशकुमार
ओलम्पिक डेका अवसरमा आयोजित साम्बो च्याम्पियनसिपमब्याडमिन्टना सिवेश श्रेष्ठ र देब लोहारले मंगलबार स्वर्ण जितेका छन् । स्पोर्ट्स फर अल कमिसन र नेपाल साम्बो फेडेरेसनद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५२ केजीमाथि
दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगितामा मंगलबार पनि पोखरामा पहिलो चरणका खेलहरु जारि रहे । मंगलबार सम्पन्न छात्रा तर्फको खेलमा माउन्ट अन्नपुर्ण उच्चमावी, गण्डकी उच्च मावी, लिटिल स्टेप,