जर्मनीको लेपजिंग बिश्वविद्यालयले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत प्रशिक्षकहरुका लागि विभिन्न कोर्षहरु सञ्चालन गर्ने भएको छ । जर्मनीमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा
कोटेश्वर तेक्वान्दो डोजाङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई बिहीबार सम्मान गरेको छ । प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएकोमा उनीहरुलाई सम्मान गरिएको हो
हालै सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचित हुन सफल पूर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवन राम श्रेष्ठलाई नेपाल राष्ट्रिय मार्सल आर्टस् गेम्स महासंघले शुक्रबार एक कार्यक्रमकाविच सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने बताएका छन् । ओलम्पियन
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले गौरीटारको एकडेमीको पूर्णता आफ्नो प्राथमिकतामा परेको बताएका छन् । गत साता सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा विजय भए पश्चात खेलकुदन्युज डटकमसंगको सक्षीप्त कुराकानीमा श्रेष्ठले
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचीत भएका छन् । श्रेष्ठले १३ हजार ३ सय ९७ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले रियो ओलम्पिक २०१६ मा सहभागी सात खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार उनीहरुलाई जनही १ हजार अमेरिकी डलर प्रदान
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदलाई परिणाममुखी बनाउने उद्देश्यल कार्य गर्ने बताएको छ । खेलाडी सहभागीताको विषयमा विगतको रेकर्ड, सम्भावना बोकेको खेल र सफलता
गत स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा आसन्न प्रतिनिधीसभामा नेपाली खेल क्षेत्रको महत्वपूर्ण उपश्थिती हुने सम्भावना देखिएको छ । २०७० सालको निर्वाचनमा फराकिलो मत अन्तरले पराजित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पा तुर्केमिनीस्तानमा आयोजना हुने पाचौ एसियन इन्डोर मार्सल आर्ट गेम्सको स्थलगत अबलोकनको क्रममा बुधबार त्यसतर्फ प्रस्थान गर्ने छन् । एक