नेपालकी मनीकला राइले आठौ एसियन विन्टर खेलकुदमा सहभागिता जनाएको दुवै स्पर्धामा रेस पुरा गर्न सफल भएकी छिन् । दुइ दिन अघि सम्पन्न १५ किलोमिटर क्रसकन्ट्री मनीकलाले ५९ मिनेट १०.९ सेकेन्डमा
गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले
आठौ एसियन विन्टर एसियन अन्तरगत महिला सालोममा थुप्रै खेलाडीले रेस पुरा नगरे पनि नेपालकी संगीता लामाले रेस पुरा गरेकी छिन् । ३० सहभागि मध्य २४ ले रन वान र रन
आठौ एसियन विन्टर गेमको आइतबार जापानको सापोरो डोममा उद्घाटन भयो । जापानका युवराज एजइ नारोहीतोले उद्घाटन गरे । ओलम्पिक काउन्सील अफ एसियाका प्रमुख सेख अहदम तथा अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अधीकारीहरुको
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा
फागुन ८ देखि १५ सम्म जापानको सापोरा शहरमा हुने आठौ एसियन विन्टर गेममा नेपालले क्रसकन्ट्री र अल्पाइन स्कीमा सहभागिता जनाउदै छ । क्रसकन्ट्रीमा मनीकला राइ र अल्पाइन स्कीमा संगीता लामा
नेपाल ओलाम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ आधुनिक खेल पुर्वाधार अवलोकनका लागि रशिया प्रस्थान गरेका छन् ।आगामी तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को तयारीका लागि आवश्यक भौतिक पुर्वाधार निर्माणका लागि
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवाद हल गर्न पहल सुरु गरेको बताएका छन् । बिहीबार सिंहदरबारस्थित व्यवस्थापिका संसद, महिला, बालवालिका, जेष्ठ नागरिक र समाज कल्याण
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ तथा स्पोर्टस अफ अल कमिशनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले जापानको टोकोसिमाका गर्भनर आकिशी एण्डोको कार्यालयसंग भेटघाट गरे । उक्त कार्यक्रममा टोकोसिमाका गर्भनरले नेपाली ओलम्पिक
जापानको तोकोसिमा शहरका गर्भनरको विशेष निमन्त्रणामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीको स्पोर्टस फर अल कमिशनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ आज त्यस तर्फ प्रस्थान गरे ।