खेलाडी, खेल, प्रशिक्षक तथा खेलकर्मीहरूको पेसागत र सङ्घहरूको संस्थागत हकहितका लागि भन्दै नेसनल स्पोर्टस् एसोसिएसन गठन गरिएको छ । महासङ्घको स्वरूपमा रहेको सो संस्थाले शुक्रवार नेपाल तेक्वान्दो सङ्घको भवनमा पहिलो
इन्डोनेसियाको जकार्तामा शुक्रवार सुरु हुने विश्व एमएमए च्याम्पियनसिपमा नेपालका विनोद श्रेष्ठले सहभागिता जनाउँदै छन् । १४ डिसेम्बरसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल एसोसिएसन अफ मिक्स मार्सल
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । एकेडेमीले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक
प्रथम घोराही नगर स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ को टिम च्याम्पियन आयोजक गोर्खा डोजाङ भएको छ । दुई दिनसम्म सञ्चालित प्रतियोगितामा गोर्खा डोेजाङले १७ गोल्डसहित प्रथम हुँदै प्रतियोगिताको च्याम्पियन भएको हो ।
दाङको घोराहीमा शुक्रवार र शनिवार दुई दिने घोराही नगर अन्तर स्कुल हाप्किडो च्याम्पियनसिपको आयोजना हुँदै छ । गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजनामा हुने यस प्रतियोगितामा ३४ स्कुल हाप्किडो डोजाङको सहभागिता
चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ को पुरूषतर्फको उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि
एएसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भइसकेकाे छ । एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा
सुजन आचार्यको नेतृत्वमा गण्डकी टेबल सङ्घ प्रदेश सङ्घ गठन भएको छ । पोषण थापा उपाध्यक्ष तथा सन्तोष रेग्मी सचिव भए । सुजा गुरुङ कोशाध्यक्ष भइन् । दीपक राज भण्डारी, धर्मेन्द्र
नेपाली महिला तथा पुरुष टोलीको घोषणा काठमाडौं, असोज १३ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भएको छ । एसिया रग्बी आयोजना र नेपाल रग्बी
नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ का लागि एसिया रग्बी का अध्यक्ष कायस अल धलाई नेपाल आउदै छन । उनी प्रतियोगिता उद्घाटन तथा