संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजना हुने विश्व मुवाथाइ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली त्यस तर्फ प्रस्थान गरेको छ । टोलीलाई जीपी कोइराला फाउन्डेसन खेलकुद विभाग बाग्मती प्रदेशकी अध्यक्ष तुलसी थापा
चितवनको भरतपुरमा शनिवार सम्पन्न भएको यु २० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लबले जितेको छ । उपाधि जित्ने क्रममा गोर्खालीले फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५–३ ले हराएको हो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् । उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई,
मोतीदेवी स्मृति केन्द्रले कराँते प्रशिक्षक तथा सेल्फ डिफेन्स प्रशिक्षक सञ्जु महर्जनलाई सम्मान गरेको छ । बुधवार भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी ओली तथा प्रतिष्ठानकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले उनलाई
आउँदो वर्षको पहिलो दिन नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा दोस्रो आर डब्लु समरस्लाम हुने भएको छ । नुवाकोटको दुप्चेश्वरमा आयोजना हुने प्रतियोगिताको लागत १२ लाख रुपैयाँ रहेको मङ्गलवार आयोजित पत्रकार
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव टंकलाल घिसिङलाई सर्वोच्च अदालतले सदर गरेको छ । सरकारले कानुन विपरीत हटाएको भन्दै पूर्व सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि घिसिङलाई
प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप अन्तरगतको हेभी वेट विधामा चट्टान च्याम्पियन बनेका छन् । काठमाडौँको वसन्तपुर डबलीमा शनिवार भएको हेभीवेट भिडन्तमा डेभिडले नुवाकोटे टाइगरलाई पराजित गरेको हो । च्याम्पियन
कराँते प्रशिक्षक तथा सेल्फ डिफेन्सकी प्राविधिक प्रमुख राधिका हमालले आफूले पाएको हल अफ फेम अवार्ड प्रति गर्वको अनुभूति गरेको बताएकी छिन् । केही लिन अघि मात्र उनले प्रथम माउन्ट एभरेस्ट
नेपाल खेलकुद महासङ्घका अध्यक्ष तथा १ न प्रदेश खेलकुद विकास बोर्डका कार्यकारी सदस्य सचिव कृष्ण ( परशुराम) बस्नेत नेतृत्वको टोलीले नेपाल ओलम्पिक सङ्ग्रहालयको अवलोकन गरेको छ । मङ्गलवार ललितपुरको सातदोबाटो
नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा प्रथम हेरिटेज आरडब्लु राष्ट्रिय रेस्लिङ प्रतियोगिता चैत १९ गते हुने भएको छ । हेभी वेट च्याम्पियनले १ लाख ५ हजार, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडिल