नेपाली सेनाका रत्नजित तामाङ्ग र दिपेश धामी, नेपाल प्रहरीका विष्णु कटुवाल तथा भोजपुरका विकास श्रेष्ठ पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकल तर्फ आईतबार अन्तिम चारमा प्रवेश गरेका छन्
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको १२ औं संस्करण आगामी ६ साउनमा काठमाडौंमा हुने भएको छ । मञ्चले आइतबार पत्रकार सम्मेलन गरी अवार्डको मिति र हंशराज हुलासचन्द
नेपाली सेनाका रत्नजित तामाङ्ग, नेपाल प्रहरीका बिष्णु कटुवाल, सेनाका नविन श्रेष्ठ र भोजपुरका विकास श्रेष्ठ पाँचौ पुष्पलाल ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको लिग खेलमा उच्च अंक प्राप्त गर्दै अन्तिम
नेपाल साम्बो महासंघको आयोजनामा मंगलबार साम्बो प्रतियोगिता हुने भएको छ । ओलम्पिक डे २०१६ को अवसरमा आयोजना गर्न लागिएको प्रतियोगितामा स्पोर्टस् साम्बो तर्फ तीन पुरुष र दुई महिला गरि ५
सीसीआरसी ‘ए’ र माया ‘बी’तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित आयोजक साइपाल एकेडेमीको कोर्टमा सीसीआरसी ‘ए’ ले लर्ड बुद्धलाई १५–२ तथा
हिमालयन टाइगर प्रो. रेस्लिङ एसोसिएसन तथा कालिमाटी तरकारी बजार युवा क्लबको संयुक्त आयोजनामा दोश्रो कालिमाटी रेस्लिङ सो शनिबार हुने भएको छ । सोमा पुरुष÷महिलाको भिडन्त हुने छ । हिमालयन टाइगर,
नेपाल छन्त्याल संघका प्रताप छन्त्याल र मार्फा थकाली सेवा सदनका चित्रलाल हिराचन चौथो परम्परागत धनुषवाण प्रतियोगिताको तेश्रो दिन बिहीबार संयुक्त शीर्ष स्थानमा छन् । दुवैले समान ८–८ अंक जोडेका छन्
थाईल्यान्डको बैककमा सम्पन्न १३ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी खेलाडी गुणराज रुचाललाई नेपाल राष्ट्रिय मुवाँथाई संघले मुवाँथाई बर्ष खेलाडी २०७२ बाट बिहिबार सम्मान गरेको छ । नयाँ शक्ति
हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसीए) ‘ए’ र इडेन ब्रिज एकेडेमी तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त दुई टिमसंगै हेम्स र माया
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग ब्याडमिन्टन प्रतियोगिता शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा चार दिन