नेपाल रग्वी संघको चौथो वार्षिक साधारण सभा तथा निर्वाचनले टंकलाल घिसिङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । जसका उपाध्यक्षहरुमा गोविन्द भटट्राई, दिपक देवकोटा, धर्म श्रेष्ठ, महासचिव चेतनराज
अष्ट्रेलियाको सिड्नीमा हुने टेक्नीकल सेमिनार तथा एडभान्स कोर्षमा सहभागी हुन जाने नेपाल आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलालाई बिहीबार बिदाई गरीएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) स्थीत नेपाल राष्ट्रिय मार्सल
नेपाल आईस हक्की संघका अध्यक्ष लोकबहादुर शाही अन्तर्राष्ट्रिय आईस हक्की महासंघको कंग्रेसमा सहभागी हुन रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । कंग्रेसमा नेपाललाई परिवेक्षकका रुपमा अन्तर्राष्ट्रिय आइस हक्की महासंघ (आइआइएचएफ)
धावक रामसुन्दर कार्कीको ललितपुरदेखि लुम्बिनीसम्मको च्यारिटी दौड बुधबारदेखि प्रारम्भ भएको छ । जावखेलस्थित नेपाल बाल संगठनको प्राङ्गणदेखि कार्कीले दौड यात्रा प्रारम्भ गरेका हुन् । कार्कीलाई पूर्व सांसद रामकृष्ण चित्रकारलगायतले सफलताको
कृष्णबहादुर केसी नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको उपाध्यक्षमा मनोनित भएका छन् । संघको मंगलबारको निर्णयानुसार केसीलाई उपाध्यक्षमा मनोनित गरिएको संघका अध्यक्ष काजीमान श्रेष्ठले जनाएकाछन् । केसी पूर्व फुलकन्ट्याक्टमार्सल आर्टका खेलाडीभएको अध्यक्ष
मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको आयोजनामा पोखरामा कास्की जिल्ला स्तरीय अन्तरविद्यालय छात्र–छात्रा ब्याटमिन्टन प्रतियोगिता सोमवार शुरु भएको छ । मदन भण्डारीको २३ औं स्मृति दिवसको अवसरमा आयोजित सो प्रतियोगितामा
नेपाल ओलम्पिक कमिटीले आसन्न रियो ओलम्पिकका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टलाई सेभ द मिसन चयन गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा बसेको
ओडिसी इन्टरनेसनल एकेडेमी र भ्याली पब्लिक ‘ए’ ले प्रथमबीएनएअन्तरविद्यालयबास्केटबलप्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ओडिसी जुनियर ब्वाइज तथा भ्याली पब्लिक ‘ए’ सिनियर गल्र्समा च्याम्पियन बने ।बसुन्धारास्थित आयोजक बसुन्धारा नेसनल एकेडेमी
लेबोरेटरी उमावि, कीर्तिपुरका आनन्द पाण्डे र नमुना मच्छिन्द्र मावि, लगनखेलकी शान्ता महतले २१ औं विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार स्वर्ण हात पारेका छन् । पूर्ण दृष्टिविहीनको सटपुट छात्रमा
ओडिसी इन्टरनेसनल एकेडेमी र एन्जल्स हार्ट प्रथम बीएनए अन्तरविद्यालयबास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित नमुना टोलमा भएको सेमिफाइनलमा ओडिसीले ग्रिनल्यान्डलाई ३५–२० ले पराजित ग¥यो ।