पञ्चोदय उमाविकी सविता चौधरी र कर्णाली उमाविका रमेश चौधरीले २१ औंविशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा बिहीबार स्वर्ण जितेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पूर्ण दृष्टिविहीनतर्फ छात्रा ५० मिटर दौडमा सविताले स्वर्ण
मित्र राष्ट्र थाईल्याण्डमा आयोजना हुने नवौं अन्तराष्ट्रिय फुटभली च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडी, २ अफिसियल र मिडिया सहित ७ सदस्यिय टोली त्यस तर्फ प्रस्थान गरेकोछ । नेपाल फुटभली संघका उपाध्यक्ष
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत विद्यालय खेलकुद विकास विभागका प्रमुख मदनजंग राणाको मंगलबार निधन भएको छ । ५४ वर्षिय राणाको हृदयघात कारण निधन भएको हो ।राणाको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन
नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कार– २०७२ बाट अजय फुयाल र रामसूदन तिमल्सिनालाई नगदसहति सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडलले फुयाल
खेलकुद वचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशव कुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे
इडेन ब्रिज एकेडेमी (ईबीए)प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताकोे सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । ईबीएले हिमालयन एकेडेमीलाई १७–११ ले पराजितगर्दै समूह ‘बी’को विजेता बन्यो । विजयीटिमका लागि अन्जली
काठमाडौं खेल मण्डल (एनआरटी)को २४ औं आन्तरिक स्नुकर प्रतियोगितामा डिकेन सुवाल पहिलो भएका छन् । बेस्ट अफ नाइनको फाइनलमा डिकेनले राजु केसीलाई ५–२ फ्रेममा पराजित गरे ।बविनप्रधान र राजेन्द्र शाक्य
लालीगुराँस र स्किब्सले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । लालीगुराँसले नेपाल मोडेललाई ३२–२७ ले पराजित ग¥यो । लालीगुराँसको जितमा देवकुमार तामाङले १२ अंक
धावक रामसुन्दर कार्की ललितपुरको जावलाखेलदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् । यसअघि पाँच पटक उपत्यकादेखि लुम्बिनीसम्म दौडिसकेका कार्कीले छैटौं पटकको दौड जेठ ५ गतेदेखि प्रारम्भ गर्ने भएका छन् । कार्की बुद्धजयन्तीका
भ्याली पब्लिक र ओडिसीले प्रथम बीएनएअन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् । भ्याली पब्लिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी ‘बी’ लाई ३७–२७ ले पराजित ग¥यो । विजेताका