तीनपटकका सिनियर÷जुनियर पूर्व ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न ब्याडमिन्टन संघको पाँचौं साधारणसभाले अध्यक्षसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध
नेपाल ब्याडमिन्टन संघको साधारण सभाको उद्घाटनकै अवसर पारेर ब्याडमिन्टन संघले भूकम्प पीडित आफ्ना वर्तमान र पूर्व खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायकलाई आर्थिक सहयोग स्वरुप समान १–१ लाख रुपैयाँ हस्तान्तरण ग¥यो ।
नेपाल ब्याडमिन्टन संघको साधारण सभाको उद्घाटन सत्रमा ब्याडमिन्टन संघले भारतमा गत फेब्रुअरीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान ग¥यो
आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को ‘ए’ टिमले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार लगातार दोश्रो जित हात पारेको छ ।बीएनएले लालीगुराँसलाई ४१–२८ ले पराजित ग¥यो । बीएनएको
नुवाकोटमा भएको १५औं सिनियर तथा ९औं जुनियर राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा सिनीयर तर्फ नेपाल आर्मी टिम च्याम्पियन भएको छ । आर्मीले १३ स्वर्ण,दुई रजत र एक कास्य पदक हात पा¥यो
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आईटिएफ) नुवाकोटको आयोजनामा भएको १५औं सिनियर तथा ९औं जुनियर राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिताको शुक्रबार देखि शुरु भएको छ । नुवाकोटको वट्टार स्थित कभर्डहलमा शुक्रबार जुनियरतर्फ भएको २५
आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को ‘ए’ टिमले प्रथम बीएनए ‘ए’ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ ।बसुन्धाराको नमुना टोलस्थित घरेलु कोर्टमा बीएनएले नेपाल मोडेललाई २४–१२
प्रथम एमएससी फुटसल प्रतियोगिताको उपाधि सेन्ट्रल डिपार्टमेन्ट अफ जियोलोजीले बिहीबार जितेको छ ।गोल्डेनगेट इन्टरनेसनल कलेजको तत्वावधानमा गोल्डेनगेट एकेडेमी अफ फिजिक्स सोसाइटी (गेप्स) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा जियोलोजीले अमृत साइन्स क्याम्पसलाई
बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा विभिन्न विद्यालयका २८ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले जानकारी गराए । जुनियर
भूकम्पपीडितको सहयोगार्थ दौडिएका धावक राम सुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र डेविड जे. इन्ग्रामको दौड यात्रा सम्पन्न भएको छ । ललितपुरको टौखेलदेखि दोलखासम्मको करिब १ सय ४८ किलोमिटर दूरीको