अमेरिका नेपाल प्रेस क्लव, संयुक्त राज्य अमेरिका र राष्ट्रीय प्रेस क्लव नेपालको आयोजनामा भएको सम्मान कार्यक्रममा नेपाल मार्शल आर्ट्स हाप्किडो संघका प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडी भुवन बुढा मगर अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएका छन । ललितपुरमा सम्पन्न कम्यूनिटी डेभलोपमेण्ट एण्ड ग्लोवल पीस जर्नालिज्म सातौ अन्तर्राष्ट्रिय अवार्ड २०२१ प्रेस क्लवको समारोहमा एककार्यक्रमको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठबाट उनी सम्मानित भएका हुन ।विभिन्न क्षेत्रमा समाज र राष्ट्र को लागि योगदान गरेका व्यक्तित्वहरुलाई शुक्रबार सम्मान गरिएको थियो ।
लामो दूरीका धावक राम सुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदाम चौर, कार्की टार, हनुमान मन्दिरदेखि जनकपुरको राम जानकी मन्दिरसम्म दौडने भएका छन् । गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित
धार्चे गाउँ पालीका खेलकुद विकास समितिको आयोजनामा दुई दिने नेपाल एतीमी मार्सल आर्ट क्योकुसीन कराँते प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा वीरगन्ज टिम तीन स्वर्ण, तीन रजत र तीन कांस्य पदक
नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवको टुङ्गो लगाएको छ । नेपाली रग्बीलाई नयाँ उचाइ दिने टङ्क लाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव भएका हुन् । नेपालको माओवादी आन्दोलनको उर्वर
दाङ मार्सल आर्ट्स हाप्किडो एसोसिएसनको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो एसोसिएसनको सहकार्यमा घोषित पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको समय तालीका परिवर्तन भएको छ । यस अघि पुस महिनामा घोषित कार्यक्रम
राष्ट्रिय खेलकुद परिषद्ले पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड, स्नुकर तथा पुल सङ्घ पुनर्गठन गरेको तीन वर्ष हुन लागेको छ । अबको केही दिनमा मुल्मी नेतृत्वले तेस्रो वर्ष
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजको सम्मानमा बुधवार स्वागत तथा बधाई कार्यक्रम आयोजना ग¥यो । राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय
गण्डकी प्रदेशभित्रका गाउँमा खेलकुदका भौतिक पूर्वाधार खेलमैदान निर्माण गरी खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको विकास गर्ने मन्त्री गुरुङले बताएका छन् । युनाइटेड यूथ क्लब रिसान थालाजुङ्ग गोर्खाको आयोजनामा शुभकामना आदान प्रदान
अमेरिकाको मेरिल्यान्ड राज्यको ओसीयन सिटीमा सम्पन्न ओसीयन सिटी क्लासिक मार्सल आर्त च्याम्पियनसिपमा २०२१ मा नेपालका ८ वर्षीय बालक स्यालोन शाक्यले मार्सल आर्टका ४ विधा तेक्वोन्दो, कुङ्फु ,स्पाइरिङ्ग र वेपन्समा स्वर्ण पदक जिते