नेरिक एकेडेमी र न्यु भिजनले छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । दोहोरो उपाधि जितेको नेरिक सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । न्यु भिजनले सिनियर
आयोजक मल्पी इन्स्टिच्युट ‘ए’ र एस प्रथम मल्पी अन्तर ए लेभल कलेजस्तरीय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।पाँच टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा
राष्ट्रिय खेलकुद परिषद्का सदस्य देव ( बद्री) कुमार अधीकारी सामाजीक गतीबीधीमा समेत सक्रिय रहेका छन् । शनीबार उनले आफू प्रधान संरक्षक रहेको सिन्धुपालचोक कर्थलीको शुनकोसी उच्च माध्यमीक विद्यालयलाई दुइ लाख
मल्पी इन्स्टिच्युटको आयोजनामा प्रथम मल्पी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा ब्वाइजमा १० र गल्र्समा ५ टिमको सहभागिता रहने मल्पीका बास्केटबल प्रशिक्षक रोविन खत्रीले जनाएका छन् ।
अयाोजक डेनेब एकेडेमी र डिफेन्डिङ च्याम्पियन नेरिक एकेडेमी छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् । थापागाउँस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा डेनेबले स्वप्नवाटिकालाई ४२–२०
सिन्धुपालचोक जिल्लाको राष्ट्रपती रनिङ शिल्ड सम्पन्न भएको छ । २५ पुषमा सुरु भएको चौथो जिल्ला ब्यापी राष्ट्रपती रनिङ शिल्ड ८ माघमा सकिएको हो । २५र २६ पुषमा बाहबिसेमा १ नम्बर
लोयल्टी एकेडेमीको खेलकुद सप्ताहमा मेलिना बरालले शुक्रबार ४ स्वर्ण जितेकीछन् । मेलिनाले लङजम्प, मेथमेटिकल्स रेस, १ सयमिटर दौड र २ सय मिटर दौडमा स्वर्ण जितिन् । खेलकुद सप्ताहको अन्तिम दिन
अयाोजक डेनेब एकेडेमी र डिफेन्डिङ च्याम्पियन ओडिसी इन्टरनेसनल स्कुल छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त दुई टिमसंगै हर्टल्यान्ड र नेरिक एकेडेमी
महामञ्जुश्री र चाँदवाग स्कुलले उमेर समूह अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा उपाधि जितेका छन् । बिहिवार भएको यू–१४ ब्वाईजतर्फ मिन बुढामगरको उत्कृष्ट प्रर्दशनबाट महामञ्जुश्रीले अक्सिडेण्टल पब्लिक स्कुलमाथी २०–१८ को रोमाञ्चक जित
ओडिसी इन्टरनेसनल स्कुल र इनोभेटिभ इङलिस स्कुल छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।लिग खेलमा ओडिसीले आयोजक डेनेब एकेडेमीलाई ३९–२१ ले पराजित गर्दै