लोयल्टीको खेलकुद सप्ताह सुरु
लोयल्टी एकेडेमीको खेलकुद सप्ताह मंगलबारदेखि सुरु भएको छ । शिक्षाका अलावा विद्यार्थीलाई अत्तिरिक्त क्रियाकलापमा पनि रुची जगाउने उद्देश्यले सुरु गरिएको खेलकुद सप्ताहमा एथलेटिक्स, फुटबल, बास्केटबल, टेबलटेनिस, टग अफ वारलगायत १५