भारतमा हुने १२ औं दक्षिणएसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा सहभागी हुने टोली बुधबार पोखरा प्रस्थान गरेको छ । बन्द प्रशिक्षणका लागि २८ खेलाडी सहितको टोली पोखरा गएको हो । त्यसअघि
भारतको क्योकुसीनकाइ कान कराते महासंघको निमन्त्रणामा अल इन्डिया ओपन अन्तराष्ट्रिय क्योकुसीन कराते च्याम्पियनसीपमा नेपाल क्योकुसीन बुदोकाइ कराते संघका खेलाडी तथा प्रशिक्षकको सहभागिता रहने भएको छ । त्यस तर्फ प्रश्थान गर्नु
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सहभागी खेल मध्ये तेक्वान्दो बाहेक सबैको बन्द प्रशिक्षण सुरु भएको छ । तेक्वान्दोको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुने छ ।
सबोृच्च अदालतबाट नेपाल ओलम्पिक कमिटीको एक मुद्धामा फैसला भएको छ । नेपाल ओलम्पिक कमिटीका तत्कालिन अध्यक्ष धु्रव बहादुर प्रधान तथा तत्कालीन महासचिव जीवनराम श्रेष्ठलाई विपक्षी वनाई निजहरुले नेपाल ओलम्पिक कमिटीको नाउँमा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले भारत र नेपालबीच रहेको केहि दूरी १२ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा हट्ने विश्वास व्यक्त गरेका
ब्याडमिन्टनका जापानिज गुरु त्सुगियो यामामोतोले नेपालमा ब्याडमिन्टनको विकासका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । उनले आफु र आफ्ना साथीहरुबाट संकलन गरिएको ९० हजार येनमध्ये ४० हजार येन भोजपुरमा निर्माण
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री केपी ओलीले खेल क्षेत्रको व्यापक महत्वलाई बुझेर अगाडि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापना दिवसका अवसरमा शुक्रबार
नेपाली ह्यान्डबल ओरालो लाग्दै थियो । यसमा पनि महिला ह्यान्डबल चर्चामा थिएन । बि.स २०६४ मा उदयपुरमा पर्वत गुरुङ्ग कार्यरत थिए । उनले एउटा कदम थाले । श्री ज्योती मोडल
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने कबड्डी टोलीको छनोट गरिएको छ । कबड्डीमा समान १२–१२ पुरुष÷महिला टोली छनोट गरिएको हो । पुरुषमा सेनाका महेश बोहरा, जय
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने हक्की टोलीको छनोट गरिएको छ । हक्कीमा समान २०–२० पुरुष÷महिला टाृलीछनोट गरिएको हो । हक्कीको पुरुषमा नेपाली सेनाका रन्जित राउत,