डिफेन्डिङ च्याम्पियन मल्पी इन्स्टिच्यूटले पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । मल्पीको ब्वाइज र गल्र्स दुवै टोली उपाधि चुम्न सफल भयो । दुवैको फाइनलमा
सिन्धुपालचोकमा चौथो राष्ट्रपती रनिङ्ग शिल्ड २४ पुष देखि हुने भएको छ । एक नम्बर क्षेत्रको खेल पुष २५ र २६ मा लामो साघुँम हुने छ । यसैगरी, दुइ नम्बर क्षेत्रको
दशौँ भ्यालीपब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगितामा आयोजक भ्याली पब्लीकका ब्वाइज तथा गल्र्स दुवै टिम सेमिफाईनलमा प्रवेश गरेका छन् । बुधबार भएको ब्वाईजतर्फको क्वाटरफाइनलमा केएमसीलाई ४८–१८ ले हरायो । विजयीटिमका विक्रम बानिया
मल्पी इन्स्टिच्यूट र रातो बंगला पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । मल्पी र रातो बंगालको ब्वाइज÷गल्र्स दुवै टोली फाइनलमा पुग्न सफल भए ।ब्वाइजको
अरहन्त सिंहले तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष एकलमा बुधबार विजयी सुरुआत गरेका छन् । अरहन्तले निशान्त अग्रवाललाई ११–४, ११–३ र ११–४ को सोझो सेटमा पराजित गरे । अग्रवाल
नेपाल ब्याडमिन्टन संघले भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुको पहिलो चरणको छनोट बुधबार सम्पन्न गरेको छ । पुष्पलाल ¥याङकीङ्ग प्रतियोगितालाई आधार
राष्ट्रिय खेलकुद परिषदले पाकिस्तानको ईस्लामाबादमा डिसेम्बर २ –४, २०१४ सम्पन्न आईएचएफ ट्रफीमा कास्य पदक प्राप्त गर्न सफल महिला ह्यान्डबल टोलीका खेलाडीहरुलाई २०७१–७२ को खेलाडी प्रोत्साहन पुरस्कार बाट पुरस्कृत गरेको छ
ग्रिनल्याण्ड र गोल्डेनपीक स्कुल दशौँ भ्यालीपब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् । मंगलवार भएको ब्वाईजतर्फको लिग खेलमा ग्रिनल्याण्डले हिमालयलाई ४१–२१ ले हराउदा रुपेश खड्काले १९ स्कोर गरे
नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष÷महिला खुला, भेट्रान्स ५० वर्षभन्दामाथि तथा जुनियर
साइपाल एकेडेमी र मल्पी इन्स्टिच्यूट पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।साइपालले ब्रिटिस मोडेल कलेजलाई ३९–२९ ले पराजित ग¥यो । साइपालको जितमा निश्चल