नेपाल स्नुकर, बिलियर्ड तथा पुल सङ्घले ३६ औँ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएको नेपाली टोलीको शनिवार स्वागत गरेको छ । सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा
रेगन श्रेष्ठले कायम गरेको नयाँ इतिहास सहित ३६ औ एसिबीएस पुरुष स्नुकर च्याम्पियनसिपमा नेपालको यात्रा सकिएको छ । प्री क्वार्टर फाइनल खेलमा अमिर सरखोससँग पराजित हुँदै रेगनको यात्रा सकिएको हो
कतारमा जारी एसीबीएस ३६ औ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा नेपाली खेलाडी रेगन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । उनले संयुक्त अरब इमिरेट्सका अब्दुलमान रहमान सैफलाई ४–२ ले तथा इराकका
कतारमा जारी एसीबीएस ३६ औ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा नेपाली खेलाडी सानदार लयमा रहेका छन् । पहिलो खेलमा साबिक विजेता पङ्कज आडवानीसंग पराजित रेगन श्रेष्ठ दोस्रो खेलमा कतारका मोहम्मद सरसानीलाई ४–०
कतारको दोहामा जारी एसिबीएस ३६ औ एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा नेपालको पनि सहभागिता रहेको छ । नेपाली टोली शनिवार त्यस तर्फ प्रस्थान गरेको छ । टोलीमा रेगन र निर्मल बोगटी
दाङ जिल्ला मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको प्रथम अधिबेशनले भुवन बुढा मगरलाई अध्यक्षमा चयन गरेको छ । अधिबेशन नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनका अध्यक्ष काली बहादुर घर्ती मगरको उपस्थितीमा भएको हो
गण्डकी प्रदेश मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको सहयोगमा पुसको फागुनको साता वृहत् रूपमा “छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०७८” को आयोजना हुँदै छ । प्रतियोगिता
तेक्वान्दो खेलाडी कवि मालाकार नेपाल खेलकुद महासङ्घको ललितपुर जिल्ला अध्यक्ष भएका छन् । आइतबार एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासङ्घका महासचिव धर्म कुमार श्रेष्ठले उपस्थितिमा उनलाई सो
दाङमा पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ दाङको आयोजना घोराहीमा प्रतियोगिता हुन थालेको हो । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ । नेपाल आर्मीका भीम र बागलुङकी बसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से