१२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै नेपालमा फेन्सिङ्गको पहिलो पटक प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलबारबाट शुरु भएको छ । एशियाली फेन्सिङ महासंघले छनौट गरी विशेष प्रशिक्षण दिनका लागी नेपाल
डिफेन्डिङ च्याम्पियन मल्पी ‘ए’ छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा मल्पीले जेभियर इन्टरनेसनललाई १४–१२, लिङ्कनलाई १५–८ तथा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले नयाँ नैकापस्थित फुटबल मैदानको निरीक्षण गरेका छन् । चन्द्रागिरी नगरपालिका वार्ड नं. २५ मा रहेको मैदानको सदस्य–सचिव विष्टले निरीक्षण गरेका हुन् ।
ललितपुर जिल्ला खेलकुद विकास समिति र हाप्की डो संघले मंसिर १६ देखि २० सम्म भारतको दिल्लीमा भएको अन्तर्राष्ट्रिय मार्सल अार्ट हाप्कि डो विधामा सहभागी भई नेपालका लागि पदक प्राप्त गरेका
तेश्रो रोलबल विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाल टोली सोमबार भारतको पुणे प्रस्थान गर्ने भएको छ । डिसेम्बर १५ देखि २० तारिखसम्म हुने प्रतियोगितामा १२ खेलाडीसहित १४ सदस्यीय टोली सहभागी हुँदैछ
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट धमाधम भइरहेको बेला नेपाल भारोत्तोलन संघले पनि सोमबारदेखि छनोट प्रतियोगिता आयोजना गर्दैछ ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगिताको
बृहत्त राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको ब्यानरमुनी रहेर गर्नुपर्ने माग नेपाल ओलम्पिक एकेडेमीले गरेको छ । आइतबार एकेडेमीले आयोजना गरेको खेलकुद र प्रतियोगिता आयोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रयमा सहभागी खेलकुदका
ललितपुरको एकान्तकुनामा प्लाटिनम फिट्नेस प्रा.लि. शनिबारदेखि सञ्चालनमा आएको छ । दक्षिण एसियाली खेलकुदका तीन स्वर्ण विजेता सचित प्रधान र अनिल श्रेष्ठ मिलेर फिट्नेस खोलेका हुन् ।सचित र अनिलले आफ्नै गुरुको
आयोजक प्राइम कलेज र जेभियर इन्टरनेशनल कलेजले १३औँ प्राइम कप उच्च मावि बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । नयाँबजारमा भएको पुरुषतर्फको फाइनल खेलमा आयोजक प्राइमले जेभियरलाई ४०–३२ को स्कोरले पराजित
जिम्न्याष्टिकको कमन ट्रेनिङ क्याम्पमा सहभागी हुन २ प्रशिक्षक र १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार कतारको दोहा जाने भएका छन् ।शिविरमा बरिष्ठ प्रशिक्षकद्वय नीरु दर्शनधारी र सजनी मानन्धर तथा