विनोदकुमार मैनाली राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयानुसार मैनालीलाई सदस्यमा मनोनयन गरिएको हो । राखेपको खेलकुद विकास ऐन
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट बिहीबार पूरा भएको छ । विभिन्न चार स्पर्धामा समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडीको अन्तिम छनोट सम्पन्न
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा आयोजक प्राईम र जेभियर इन्टरनेश्नल कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधवार पुरुषतर्फ भएको क्वाटरफाईनल खेलमा प्राईमले एन्जलहर्टलाई ५९–२७ को स्कोरमा पराजित गर्दै
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट प्रतियोगिताको दोश्रो दिन बुधबार रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणाले महिला १० मिटर एयर राइफलमा ३ सय ८९ अंक जोडेकी
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडीको छनोट प्रतियोगिताको पहिलो दिन मंगलबारको खेल समाप्तिसम्म पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी शीर्ष स्थानमा छन्
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा एन्जल हर्ट र जेभियर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मगंलबार भएको अन्तीम लिग खेलमा एन्जलहर्टले ह्वाइट हाउसलाई ५६–२१ ले हराउदा प्रविन पुनले २३
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडीको छनोट प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल सुटिङ संघको आयोजनामा हुन लागेको छनोट प्रतियोगितामा ५५ खेलाडीले
भारतको नयाँ दिल्लीमा भएको आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कांस्यसाथ टिम
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा आयोजक प्राईमको पुरुष टिम क्वाटर फाईनलमा प्रवेश गरेका छ । प्राईमले समूह सीबाट अपराजित रहदै बिजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको हो ।
महालक्ष्मी नगर खेलकुद विकास समितिमा काजी थापालाई अध्यक्षमा ४ बर्षको लागि मनोनीत गरेको छ। उपाध्यक्षमा सुवर्ण सुबर्ण सुवेदी,सचिव सुदिप पौडेल र कोषाध्यक्षमा सन्देश केसी रहेका छन्। सदस्यहरुमा पुकार केसी, प्रबिण