१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै युवा तथा खेलकुद मन्त्रालय र प्रतियोगितामा सहभागि हुने २३ खेलका राष्ट्रिय संघको पदाधिकारी विच मन्त्रालयमा बिहिबार अन्तरकृया भयो ।युवा तथा खेलकुद ्मन्त्री
आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली बिहीबार भारतको नयाँ दिल्लीमा प्रस्थान गरेको छ । डिसेम्बर ४ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा श्रृष्टि श्रेष्ठ, युक्ता युवा,
नेपाल आइस हक्की संघको पहिलो साधारणसभाले लोकबहादुर शाहीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षद्वयमा भुवन पाठक र श्रीविक्रम भण्डारी, महासचिवमा
राष्ट्रिय टिम तयारी तथा सहभागिता व्यवस्थापन समितिको बैठकले आसन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न २३ खेलका खेलाडी छनोट मंसिर मसान्तसम्म सम्पन्न गर्ने आइतबार निर्णय गरेको
नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार सम्झौता भएको छ । नेपाल ओलाम्पीक कमिटिको भवन सातदोबाटोमा भएको कार्यक्रममा खेल
किरात राइ खेलकुद संघले शनीबार नेपाली खेलकुदका परिचित तीन ब्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा तेक्वान्दो मास्टर राष्ट्र राइ, तेक्वान्दोकै राजेश राइ र नेपाल चलचीत्र विकास बोर्डका अध्यक्ष राज
बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज– २०१५ मा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । डिसेम्बर १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपाली
थाइल्यान्डको बैंककमा जारी सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले शुक्रबार रजत पदक जितेका छन् । रुजेशले प्रतिस्पर्धा गरेको पुरुषको ५५ केजी तौलसमूहमा ९ राष्ट्रका खेलाडीले सहभागिता जनाएको नेपाल
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले आफ्नो पहिलो प्राथमिकता मुलुकको खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु रहेको बताएका छन् । नेपाल ओलाम्पीक कमिटिले मन्त्री मण्डललाई स्वागत गर्न बुधबार आयोजना गरेको
नवलपरासीको अमलटारीस्थित गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको मैदानमा जारी अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगितामा टाईग्रिस अरेवियाले जित हात पारेको छ । उत्कृष्ट खेल प्रर्दशन गर्दै जित निकाल्ने क्रममा मंगलबार टाईग्रिसले थारु लज टाईगरलाई