सार्वजनिक संस्थानमा आचार्यको निरन्तरता
सार्वजनिक संस्थान खेलकुद संघ, नेपालको अध्यक्षमा पुनः कुलबहादुर आचार्य निर्विरोध निर्वाचित भएका छन् । जावलाखेलमा मंगलबार सम्पन्न संघको तेश्रो साधारणसभाले आचार्यको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो