चौथो दक्षिणएसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ ।पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल ८ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्दै उपविजेता बनेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका
सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि काठमाडौं जिल्ला खेलकुद विकास समितिले जिल्ला छनोट प्रतियोगिता २४ असोजदेखि आयोजना गर्ने भएको छ । विभिन्न २१ खेल समावेश छनोट प्रतियोगिता २७ असोजसम्म चल्ने
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ सहित नव नीर्वाचीत पदाधीकारी तथा सदस्यले शुक्रबार पदभार ग्रहण गरेका छन् । श्रेष्ठको पदाबधी १ अक्टोबर देखि नै लागु हुने गरी चार बर्षको हुने
इस्लिङ्टन कलेजले ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबलकपको उपाधि बुधबार जितेको छ ।इस्लिङ्टनले द ब्रिटिस कलेजलाई ६१–५४ ले पराजित ग¥यो । तेश्रो क्वाटरको समाप्तिसम्म इस्लिङ्टन २ अंकले पछि थियो । चौथो
नेपाल सरकार मन्त्री परिषद्बाट राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका नेपाल ब्याडमिन्टन संघका सचिव एवं पूर्व खेलाडी वीरेन्द्र श्रेष्ठलाई राखेपको सदस्यमा नियुक्त भएकोमा ब्याडमिन्टनका पदाधीकारी, प्रशिक्षक तथा खेलाडीहरुले परिषद्को कभर्डहलमा सम्मान
काष्ठमण्डप र कसमस नवौं एलए कप छात्र फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एनइसी ‘ए’ र रिलायन्स पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । काष्ठमण्डपले एनइसी ‘बी’लाई
द ब्रिटिस कलेज र इस्लिङटन कलेज ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । ब्रिटिसले एसलाई ५१–४८ ले पराजित ग¥यो । पहिलो र दोश्रो क्वाटरमा ७–१२
पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागीहुन ६ खेलाडी सहित७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ । अक्टोबर ७ देखि १० तारिखसम्महुने च्याम्पियनसिपमा अनुज सिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी,
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को रिक्त रहेको ६ सदस्य पदमा मनोनित गरेको छ । काठमाडौंका शैलेश कर्माचार्य, सिरहाका उपेन्द्रकुमार यादव, बाँकेकी शान्तिसिंह क्षेत्री, पर्वतकी यामकुमारी गुरुङ (अस्मिता), ललितपुरका
हिरो एलए कप छात्र बास्केटबलमा इस्लिङटन र एसले आइतबार जित हात पारेका छन् । इस्लिङटनले कुसोमलाई ६४–३७ तथा एसले केएमसीलाई ५३–४१ ले पराजित गरे । अन्य खेलमा एनइसीले एनसीएमलाई ४७–४६