काष्ठमण्डप र कसमस नवौं एलए कप छात्र फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एनइसी ‘ए’ र रिलायन्स पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । काष्ठमण्डपले एनइसी ‘बी’लाई
द ब्रिटिस कलेज र इस्लिङटन कलेज ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । ब्रिटिसले एसलाई ५१–४८ ले पराजित ग¥यो । पहिलो र दोश्रो क्वाटरमा ७–१२
पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागीहुन ६ खेलाडी सहित७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ । अक्टोबर ७ देखि १० तारिखसम्महुने च्याम्पियनसिपमा अनुज सिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी,
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को रिक्त रहेको ६ सदस्य पदमा मनोनित गरेको छ । काठमाडौंका शैलेश कर्माचार्य, सिरहाका उपेन्द्रकुमार यादव, बाँकेकी शान्तिसिंह क्षेत्री, पर्वतकी यामकुमारी गुरुङ (अस्मिता), ललितपुरका
हिरो एलए कप छात्र बास्केटबलमा इस्लिङटन र एसले आइतबार जित हात पारेका छन् । इस्लिङटनले कुसोमलाई ६४–३७ तथा एसले केएमसीलाई ५३–४१ ले पराजित गरे । अन्य खेलमा एनइसीले एनसीएमलाई ४७–४६
नेपाल उमा कुङफु संघको आयोजनामा उमा कुङफु डिप्लोमा ग्रेडिङ आइतबार गौशालामा सम्पन्न भएको छ । दुईदिने ग्रेडिङमा दाङ, नुवाकोट, रुकुम र उत्तरी भेगीय उमा कुङफु, बुढानीलकण्ठका एक महिलासहित जम्मा ९
नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन ग¥यो ।
हिरो एलए कप छात्र बास्केटबलमा द ब्रिटिस कलेजले शनिबार जित हात पारेको छ । ब्रिटिसले सेन्ट लरेन्सलाई ७३–४२ ले पराजित ग¥यो । अन्य खेलमा साइटले एनआईसीलाई ६०–३१, केसीएमले केएमसीलाई ४८–३०
लिटिलएन्जल्स (एलए) कलेज र एसले एलए कप अन्तर्गत दोश्रो संस्करणको छात्र बास्केटबलमा शुक्रबार विजयी सुरुआत गरेका छन् । हात्तीवनस्थित घरेलु कोर्टमा एलएले द ब्रिटिस कलेजलाई ४४–४२ तथा एसले काठमाडौं कलेज
प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइमब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको