काठमाडौं जिल्ला खेलकुद विकास समितिको उपाध्यक्षमा दामोदर भट्टराई (बद्री) बिहीबार मनोनित भएका छन् । त्यस्तै तुलसीराम गुरुङ सदस्यमा चयन भए । काठमाडौंबाहेक भक्तपुर, रसुवा, रुपन्देही र रुकुम जिल्ला खेलकुद विकास
मोर्गन इन्टरनेसनलकलेज र नासा इन्टरनेसनल कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् । मोर्गनले आयोजक काठमाडौं बर्नहार्ट कलेजलाई ४१–१५ ले पराजित ग¥यो । मोर्गनकी
भारतको जोधपुरमाहुने सातौं इन्डियन जुनियर खुला स्क्वास च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएकाछन् । सेप्टेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा अरहान्त केशर सिंह र अमिर ब्लोनले प्रतिस्पर्धा गर्ने
चौथो दक्षिणएसियाली (आईटीएफ) तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपालीटोली बुधबार भारतको गोवा प्रस्थान गरेको छ । पुरुषतर्फ रोशन आचार्य, लीलाधर बस्नेत, दोर्णबहादुर मगर, हनोक सुब्बा, भीमबहादुर तामाङ,
लिभरपुल इन्टरनेसनल कलेज र प्राइम कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा लिभरपुलले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५२–४९
बुढानीलकण्ठले अन्तरविद्यालय बेसबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । बुढानीलकण्ठ स्कुलमा भएको फाइनलमा बुढानीलकण्ठले ब्रिटिस गोर्खा स्कुललाई ८–५ रनले पराजित ग¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक
मोर्गन इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मोर्गनले जेभियर इन्टरनेसनललाई ३९–२८ ले पराजित ग¥यो । मोर्गनको जितमा
सातौं राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत शारीरिक सुगठन २२ र २३ असोजमा विराटनगरको वीरेन्द्र सभागृहमा हुने भएको छ । सातौं राष्ट्रिय अन्तर्गतनै एथलेटिक्सतर्फ म्याराथन २८ असोजमा विराटनगरमै हुने सातौं राष्ट्रिय खेलकुद
ललितपुरका प्रवीण लिम्बू र अभिषेक गुरुङको जोडीले ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको फाइनलमा प्रवीण र अभिषेकको जोडीले थेचो क्लबका विकास महर्जन र
नेपाल रग्वी सङ्घले रग्वी विश्वकप उत्सवका लागि पुर्व निर्धारित एक महिना कार्यक्रम अनुसार शनिबार बाइक ¥यालिको आयोजना गरेको छ । उक्त ¥यालीको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का कोषाध्यक्ष एवम्