क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र लिभरपुल इन्टरनेसनल कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइज तर्फ बुधबार जित हात पारेको छ । सीसीआरसीले प्रिमियर कलेजलाई ४८–३५ ले पराजित
ललितपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा यही भदौ ३१ गतेदेखिअसोज ३ गतेसम्म ललितपुर जिल्लाव्यापी व्यामिन्टन हुने भएको छ । ललितपुरको सातदोबाटो स्थित अन्तरराष्ट्रिय परिषरको कभर्डहलमा हुने उक्त प्रतियोगितामा जिल्ला संघसँग आबद्ध
प्याराग्लाइडिङ्ग खेलाडी १९ देखि २१ सेप्टेम्बरसम्म चीनको कुनमिन सहरमा हुन गइरहेको अन्तरराष्ट्रिय एक्रो–सो प्रतियोगितामा सहभागिता जनाउन नेपाल िखेलाडी सुभाष थापा, एलिस थापा र रामराजा गौतम आज त्यसतर्फ प्रस्थान गरेका छन्
नासा र लिभरपुल इन्टरनेसनल कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार जित हात पारेका छन् । नासाले मेगा कलेजलाई ४९–२४ ले पराजित ग¥यो । नासाका मनोजले २१ अंक
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा देवकुमार अधिकारी (बद्री) मनोनित भएका छन् । राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ मा समावेश विभिन्न ३५ खेलका राष्ट्रिय संघका पदाधिकारीहरु संग राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छलफल गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको
आयोजक ग्रीनल्याण्डको दुवै टिम दशौ क्विइक्स चिजबल ग्रीनल्याण्ड बास्केटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छन् । मंगलबार भएको सिनियर ब्वाइजतर्फको खेलमा ग्रीनल्याण्डको ए टिमले अभियान पब्लीकलाई ५८–२२ ले हराउदा रुपेश
बीडब्लुएफ सिनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन दुई सदस्यीय भेट्रान ब्याडमिन्टन खेलाडी बुधबार स्विडेनको हेलसेन्वर्ग जाँदै छ ।सेप्टेम्बर २० देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपको ४० वर्षमाथि सुवास श्रेष्ठ र ५५ वर्षमाथि
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ का सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट सोमबार सम्मानित
भ्यालि पब्लीक स्कुल समुह विजेता बन्दै प्री–क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सिनियर ब्वाइजतर्फको खेलमा भ्यालिले टिआइएलाई ३८–२५ ले हराउदा बिनोद नेपालीले १० स्कोर गरे । पराजय पश्चात पनि