पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ मा समावेश विभिन्न ३५ खेलका राष्ट्रिय संघका पदाधिकारीहरु संग राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छलफल गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको
आयोजक ग्रीनल्याण्डको दुवै टिम दशौ क्विइक्स चिजबल ग्रीनल्याण्ड बास्केटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छन् । मंगलबार भएको सिनियर ब्वाइजतर्फको खेलमा ग्रीनल्याण्डको ए टिमले अभियान पब्लीकलाई ५८–२२ ले हराउदा रुपेश
बीडब्लुएफ सिनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन दुई सदस्यीय भेट्रान ब्याडमिन्टन खेलाडी बुधबार स्विडेनको हेलसेन्वर्ग जाँदै छ ।सेप्टेम्बर २० देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपको ४० वर्षमाथि सुवास श्रेष्ठ र ५५ वर्षमाथि
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ का सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट सोमबार सम्मानित
भ्यालि पब्लीक स्कुल समुह विजेता बन्दै प्री–क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सिनियर ब्वाइजतर्फको खेलमा भ्यालिले टिआइएलाई ३८–२५ ले हराउदा बिनोद नेपालीले १० स्कोर गरे । पराजय पश्चात पनि
इंग्ल्याण्डमा हुने रग्वी वल्र्डकप–२०१५ को लागि पुर्वनिर्धारित एकमहिना कार्यक्रम अन्तर्गत रग्वी सङ्घले आइतबार रग्वी ¥यालिको आयोजना गरेको छ । उक्त कार्यक्रमको नेपाल ओलम्पीक कमिटीका नवनिर्वाचित अध्यक्ष जिवन राम श्रेष्ठ र
भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा पदक विजेता आरति तामाङ र विन्दा नेपालीलाई आइतबार एक कार्यक्रमका विच सम्मान गरीएको छ । पदक विजेता खेलाडीलाई ओखलढुङ्गा–काठमाडौ एमाले सम्पर्क मञ्चले सम्मानपत्र
काठमाडौं बर्नहार्ट कलेजको आयोजनामा छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा ब्वाइजतर्फ २५ र गल्र्समा ७ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक किरण महर्जनले जनाएका छन् । ब्वाइज
गोल्डेनगेट इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा गोल्डेनगेटले लिभरपुल इन्टरनेसनल कलेजलाई ५४–४९ ले पराजित ग¥यो
नेपाल उमा कुङ संघले शनिबार भंगालस्थित भ्याली पब्लिक स्कुलमा ग्रेडिङ आयोजना ग¥यो । ग्रेडिङमा ह्वाइट, येल्लो, ग्रिन र हाफ रेड वेल्टधारी गरी जम्मा १ सय २५ खेलाडीको सहभागिता रहेको संघका