राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मानदेव हजरालाई मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा मनोनित गरेको छ । नारायण गमाल,, सुनकेशरी माली, आरती लामा, उमेश केसी र प्रदीप यादव सदस्यमा चयन
मित्रराष्ट्र बुल्गेरियामा २४ देखि ३० अगस्टसम्म सञ्चालन हुने विश्व च्याम्पियनसिपमा भाग लिन जाने नेपाली आइटिएफ टोलीको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका छन् । शनिबार त्यसतर्पm प्रस्थान गर्ने
राष्ट्रिय खेलकुद परिषदको १०३ औं बैठकले पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ को लागि विभिन्न उप–समितिको संयोजकहरुको चयन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले बिहिबार बिज्ञप्ती जारी गरिे युवा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विभिन्न खेलकुद समितिका पूर्व पदाधिकारीहरुले खेलकुद क्षेत्रमा पु¥याएको योगदान विर्सन नहुने बताएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीको स्वागत
पूर्वाञ्चलमा मंसिर ११ देखि १८ सम्म आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिने भएकोछ । मंगलबार सातदोवाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा बसेको परिषदको १०३ औं बोर्ड बैठकले छैटौं
नेपाल रग्बी संघको आयोजनामा रग्बी प्रशिक्षक प्रशिक्षण कोर्ष कीर्तिपुरस्थित लेबोरेटरी उमाविमा शनिबार सम्पन्न भएको छ । तीन दिने कोर्षमा विभिन्न तीन समूहमा प्रशिक्षण भएको थियो । जसअन्तर्गत गेट इन रग्बीमा
युवा तथा खेलकुद मन्त्रालयले चालु अर्थिक बर्षको लागि विनियोजित बजेट तथा कार्यक्रमको बारेमा पारदर्शी ढंगले कार्यान्वयन गर्ने उद्धेशयले पत्रकार सम्मेलन मार्फत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरवारस्थित मन्त्रालयमा
किरात राइ खेलकुद संघले खेलाडी तथा प्रशिक्षक अक्षय कोष स्थापनाको अभियानलाई तीब्र बनाएको छ । यस क्रममा हङ्गकङ्ग निबासी कराते प्रशिक्षक कराते प्रशिक्षक नवराज राइले एक लाख रुपैया प्रदान गरेका
विश्व रग्बीमहाघंको तत्ववाधनमा नेपाल रग्वी संघको आयोजनामा रग्बीको प्रशिक्षक कोर्ष बिहिबारदेखि कीर्तिपुरमा सुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने उक्त कोर्ष तथा तालिम राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ र
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको