राष्ट्रिय खेलकुद परिषद (राखेप)का नव नियुक्त सदस्य सचिव केशव कुमार बिष्टले नेपाल ओलम्पिक कमिटीको विवाद समाधानमा जोड दिएका छन् । नेपाल ओलम्पिक कमिटिले बुधवार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा
‘विपद्विरुद्ध हामी लड्न सक्छौं’ भन्ने नाराका साथ मंगलबार नेपालमा ओलम्पिक डे मनाइएको छ । नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको स्पोट्र्स फर अल कमिसनको आयोजनामा नेपालमा १३ जुनदेखि ओलम्पिक डे मनाउन शुरु
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कर्मचारी प्रशासन शाखाका प्रमुख इन्द्र कार्कीले वारपाकका भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् । हाल पोखराको नयाँसडकस्थित तमुधि नेपालको केन्द्रीय कार्यालयमा आश्रय लिइरहेका सो क्षेत्रका गर्भवती
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने सातौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रस्तरीय राष्ट्रपति रनिङ
पोखरा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि पोखरामा क्षेत्रीय राष्ट्रपति रनिङशिल्ड कप एवं विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ।पश्चिमाञ्चलका १६ जिल्लाको सहभागिता रहेको प्रतियोगिता बिहीबारसम्म चल्नेछ। प्रतियोगिताअन्तर्गत पहिलो दिन
नेपालको यु–१९ महिला टोलीले प्रथम अन्तर्राष्ट्रिय ह्यान्डबल च्याम्पियनसिपमा सोमबार जित हात पारेको छ । नक्सालस्थित बृहस्पति विद्या सदनमा भएको खेलमा नेपालले भारतलाई ९–४ ले पराजित ग¥यो । स्टुडेन्ट ओलम्पिक संघ
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य शकुन्तला नगरकोटीलाई सोमबार राखेपको सदस्य–सचिवको जिम्मेवारी दिएको छ । मन्त्रालयको यो निर्णयसंगै नगकारेटी नेपालकी पहिलो महिला राखेप सदस्य सचिव बन्न
स्पोर्ट्स फर अल क्लब, नेपालको पहिलो साधारणसभाले पुनः लोकबहादुर शाहीलाई निर्विरोध अध्यक्ष चुनेको छ । शाहीको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन भयो । गणेश पाण्डेले उपाध्यक्ष, हरि
शान्तिशिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावना दूतमा मंगलबार नियुक्त गरेको छ । गौरीकाले गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको सामुदायिक विद्यालयहरूको पुनर्निर्माणका लागि संस्थाले सुरु गरेको कार्यमा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामाले आफ्नो चार वर्षे कार्यकालमा ७५ प्रतिशत सफलता पाएको दाबीसहित मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चार वर्षे कार्यकालको अन्त्य गरे । उनको यो दाबीमा