राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भूकम्पमा परी ज्यान गुमाएका ३ खेलाडीका परिवार र पूर्ण रुपमा घर क्षतिग्रस्त भएका ६२ खेलाडीलाई राहत स्वरुप आर्थिक सहयोग दिने भएको छ । कोषका अध्यक्ष समेत
लन्डनमा बस्दै आएकी गौरीका सिंहले २० औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको खुलातर्फ आइतबार तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । गौरीकाले महिलाको १ सयमिटर फ्रिस्टाइल, १ सयमिटर ब्रेस्टस्ट्रोक र २
काभ्रेको चलाल गाविसको विभिन्न ४ वडाका भूकम्प पीडितलाई नेपाल पारा तेक्वान्दो संघले राहत प्रदान गरेको छ । चलालको १ सय १५ घरधुरीलाई म्याट्रेस, झुल, साबुन, मन्जन र ब्रस प्रदान गरिएको
Dhananjaya Shrestha, President of Nepal Sambo Federation believes Nepalese Sambo team can achieve good results at Asian level tournament. Shrestha, who came Nepal after natural disaster said Nepal can win
युवा साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र, काठमाडौं र नेपालपारा ओलम्पिक कमिटीको आर्थिक सहयोग तथा नेपाल दृष्टिविहीन टेबलटेनिस संघको आयोजनामा साउन्ड टेबलटेनिस प्रतियोगिता २ असारदेखि हुने
भूकम्पपीडित टेबलटेनिस खेलाडीको सहयोगार्थ काठमाडौं जिल्ला टेबलटेनिस संघले खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता २७ देखि ३१ असारसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक संघका
विश्व विद्यालय खेलकुद संघ नेपालले काभ्रेका भूकम्प पीडितकालागि राहत स्वरुप ५० थान त्रिपाल प्रदान गरेको छ । संघका महासचिवपूर्णसिंह बोहराले विद्यार्थी कल्याण शाखा, काठमाडौं विश्वविद्यालयका प्रमुखडा. कन्हैया झा र डा.
पोखरा गणतन्त्र दिवसको अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिले कास्की वर्ष खेलाडी–२०७१ लगायतका पाँच विधामा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ।समितिले विगत दुई वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। पोखरा
पोखरा गणतन्त्र दिवसको अवसरमा बाटुलेचौर कालीलेक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा अन्तरसहकारी डबल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भयो। आयोजकसहित जयश्रीमनकामना बचत तथा ऋण सहकारी संस्था, चमेरेगुफा कृषि सहकारी संस्था,
साम्बो महासंघले नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गरेको राहत सहायता कोषलाई १० हजार आर्थिक सहयोग बुधबार उपलब्ध गराएको छ । महासंघका अध्यक्ष धनञ्जय श्रेष्ठले मञ्चका सचिव प्रकाश तिमल्सिनालाई आर्थिक सहयोग